सुनसरीको झुम्का कारागारबाट भगाइयो कैदी, कैदीहरूलाई नियन्त्रणमा लिएर कारागारमा बुझाउँदै सेना
बुधबार, भदौ २५, २०८२
जेन जी पुस्ताको आन्दोलनका नाममा अराजक समूहले मंगलबार राति कारागारबाट कैदी बन्दी भगाएका हुन् ।
बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु , दुई जन घाइते
बुधबार, भदौ २५, २०८२
नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको हो ।
धैर्य गर्न र संयमित रहन एमाले नेता पोखरेलको आग्रह
बुधबार, भदौ २५, २०८२
नेकपा एमालेमा महासचिव शंकर पोखरेलले धैर्य गर्न र संयमित रहन आग्रह गरेका छन्।
राष्ट्र हित र अपराध न्यूनीकरणका लागि मुलुक प्रति समर्पित हुन सम्पूर्ण नेपालीहरूलाई प्रहरी महानिरीक्षकको आह्वान
बुधबार, भदौ २५, २०८२
विज्ञप्ति जारी गर्दै नेपाली प्रहरी प्रधान कार्यालयले जेनजीहरुको आन्दोलनले कारण अनपेक्षित एवं दुःखद घटना भएको भन्दै राष्ट्रिय सुरक्षा, राष्ट्र हित र अपराध न्यूनीकरणका लागि सबै लाग्नुपर्ने आवश्यक रहेको बताएको छ ।
संसद भवन परिषद्लगायत विभिन्न स्थानमा सुरक्षा प्रदान गर्दै नेपाली सेना
बुधबार, भदौ २५, २०८२
जेनजीहरुको आन्दोलनले क्षती पुगेको नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबारलगायत स्थानहरूमा सेना तैनाथ गरिएको हो ।
रामेछापमा पनि कर्फ्यु जारी
बुधबार, भदौ २५, २०८२
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हिजो राति १० बजेदेखि बिहान ६ बजेसम्म लगाएको कर्फ्यु आदेश दिउँसो १२ बजेसम्म बढाएका छन् । जिल्लाका बजार क्षेत्रमा कुनै अप्रिय घटना नहोस् भनी कर्फ्यु लगाइएको उनले जानकारी दिए ।
काठमाडौँ र भक्तपुरबाट लुटपाटमा संलग्न २६ जना पक्राउ, सेनाले लगायो प्रहरीको जिम्मा
बुधबार, भदौ २५, २०८२
भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, काठमाडौँको होटल हायात र बौद्ध क्षेत्रबाट पनि लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका सेनाले जनाएको छ।
अवाञ्छित गतिविधि हुननदिन निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह
बुधबार, भदौ २५, २०८२
सूचना निर्देशनालयले सूचना जारी गर्दै सुरक्षा संयन्त्र पुग्नु अगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज मध्यान्ह १२ बजेसम्म उडान बन्द
बुधबार, भदौ २५, २०८२
आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ ।
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
बुधबार, भदौ २५, २०८२
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
बुधबार, भदौ २५, २०८२
नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ । सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास गर्दा भाग्यले साथ दिनेछ ।
नेपाली सेना आज राति १० बजेबाट तैनाथ हुने
मंगलबार, भदौ २४, २०८२
आन्दोलनका नाममा लुटपाट र आगजनी रोक्न मंगलबार(आज)राति १० बजेबाट नेपाली सेना परिचालन हुँदैछ ।
पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण बनाउन आब्हान
मंगलबार, भदौ २४, २०८२
नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण निर्माणका लागि आव्हान गरेको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्ष जेन्जी र सुरक्षाकर्मीलाई गम्भीर बन्न अपिल गरेको हो ।
साताको लोकप्रिय

