Harsamaya
हर समय
हर समय
जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक (भिडियोसहित)
जनता समाजवादी पार्टी, नेपालको चुनावी घोषणा–पत्र सार्वजनिक (भिडियोसहित) जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ ।
काठमाडौंका खोलानाला, सम्पदा र गुठीहरुको व्यवस्थापनमा धेरै काम गर्नुपर्नेछ : सबुज बाँनिया (भिडियोसहित)
काठमाडौंका खोलानाला, सम्पदा र गुठीहरुको व्यवस्थापनमा धेरै काम गर्नुपर्नेछ : सबुज बाँनिया (भिडियोसहित) काठमाडौं क्षेत्र नम्बर ६ मा क्षेत्रगत, मान्छेको व्यक्तिगतदेखि लिएर सामूहिक समस्याहरु रहेकाले त्यसको पहिचान गरेर काम गर्न आफू तत्पर रहेको विश्वास व्यक्त गरे । ‘मतदाताहरुले आफ्नो क्षेत्रका समस्याहरु राख्नु भएको छ ।
निर्वाचनमा शान्ति सुरक्षाको प्रवन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन
निर्वाचनमा शान्ति सुरक्षाको प्रवन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार साँझ गृहमन्त्रीसहित चार वटै सुरक्षा निकायका प्रमुखहरूसँगको भेटघाटमा राष्ट्रपति पौडेलले यस्तो निर्देशन दिएका हुन् ।
महिलालाई रोजगारदाता र नेतृत्वकर्ता बनाउनु अपरिहार्य छ : मन्त्री सिन्हा
महिलालाई रोजगारदाता र नेतृत्वकर्ता बनाउनु अपरिहार्य छ : मन्त्री सिन्हा शुक्रबार काठमाडौंमा आयोजित आइएमई लाइफ न्यूबिज बिजनेस वुमन समिट एण्ड अवार्ड –२०२६ लाई सम्बोधन गर्दै उनले महिला उद्यमशिलता अर्थतन्त्र विस्तारको साधन मात्र नभई ,सामाजिक रुपान्तरणको बलियो आधार पनि भएको बताए ।
स्वास्थ्य एजेन्डा भाषणमै सीमित, कार्यान्वयन शून्यजस्तै : जनस्वास्थ्य विज्ञ डा. आचार्य (भिडियोसहित)
स्वास्थ्य एजेन्डा भाषणमै सीमित, कार्यान्वयन शून्यजस्तै : जनस्वास्थ्य विज्ञ डा. आचार्य (भिडियोसहित) सबभन्दा पहिला त के भन्छु भने डब्लुएचओले लिड गरेर जुन युनिभर्सल हेल्थ कभरेज कुरा प्रतिबद्धता छ नि त्यसलाई प्राथमिकता दिनुपर्छ नेपालमा । नेपालले पनि पोलिटिकल डिक्लेरेसनमा हस्ताक्षर गरेको छ । अब संयुक्त राष्ट्र संघसंग मिटिङ हुँदाखेरि एज ए सिग्नेटरी त्यसलाई कस्तो वा कसरी प्राप्त गर्ने भनेर प्राथमिकतामा पार्नुपर्छ ।
जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु तीन घाइते
जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु तीन घाइते पछिल्लो समयमा श्रीलंकामा हात्ती आक्रमण एउटा गम्भीर समस्या भनेको छ भने हात्तीको आक्रमणका कारण सन् २०१५ देखि सन् २०२४ सम्म तीन हजार भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
महाशिवरात्रिमा बाग्मतीमा बहाव बढाउन धाप ड्यामबाट पानी छाडियो
महाशिवरात्रिमा बाग्मतीमा बहाव बढाउन धाप ड्यामबाट पानी छाडियो समितिका अनुसार तीन दिनसम्म प्रतिसेकेण्ड ४०० लिटरका दरले पानी बगाइनेछ, जसबाट नदीमा घुँडासम्म पानीको सतह पुग्ने र व्रतालुलाई स्नान गर्न सहज हुने अपेक्षा गरिएको छ।
गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव : व्यापारीद्वारा बजार बन्द र प्रदर्शन
गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव : व्यापारीद्वारा बजार बन्द र प्रदर्शन तर, जानकारी पाएलगत्तै पुगेका उद्योग वाणिज्य संघका पदाधिकारी र स्थानीयले सामान लैजान रोकेका थिए । अवरोधपछि सामानहरू पुनः कार्यालयमै फर्काइएको छ ।
वृद्धाको हत्या गरेर गरगहना लुट्ने उमेश र गोपाल पक्राउ
वृद्धाको हत्या गरेर गरगहना लुट्ने उमेश र गोपाल पक्राउ अभियुक्तका साथबाट  लुटपाट गरिएका करिब दुई तोला बराबरका गरगहना बरामद गरिएका प्रहरी नायब उपरीक्षक महतले बताए ।  
आजपाले सार्वजनिक गर्यो घोषणापत्र, व्यवस्था परिवर्तनदेखि ‘ग्लोबल आईटी हब’सम्मका एजेन्डा (भिडियोसहित)
आजपाले सार्वजनिक गर्यो घोषणापत्र, व्यवस्था परिवर्तनदेखि ‘ग्लोबल आईटी हब’सम्मका एजेन्डा (भिडियोसहित) घोषणापत्रमा देश हाल अस्थिर राजनीतिक संक्रमणबाट गुज्रिरहेको उल्लेख गरिएको छ ।
स्वतन्त्र मतदानले मात्र मुलुकमा सुशासन प्रवाह हुन्छ : निर्वाचन आयुक्त भण्डारी [भिडियोसहित]
स्वतन्त्र मतदानले मात्र मुलुकमा सुशासन प्रवाह हुन्छ : निर्वाचन आयुक्त भण्डारी [भिडियोसहित] तपाईंको मतले मात्र सुशासन प्रवाह गर्न सक्ने योग्य व्यक्ति चयन गर्न सक्छ। त्यसैले स्वतन्त्र रूपमा मतदान गर्नुहोस्।’
सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर वैदेशिक अनुदानतर्फ लक्ष्यको २४.०२ प्रतिशत मात्र प्राप्त भएको छ।
Weather Update