Harsamaya
हर समय
हर समय
 फेवातालमा कार खस्दा युवकको मृत्यु
 फेवातालमा कार खस्दा युवकको मृत्यु मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्दै आएका २४ वर्षीय अदित गुरुङ रहेका छन्।
भ्यालेन्टाइन डे : प्रेम उत्सवको इतिहास
भ्यालेन्टाइन डे : प्रेम उत्सवको इतिहास मध्ययुगमा इंग्ल्यान्ड र फ्रान्समा फेब्रुअरी १४ लाई चराहरूको जोडी बन्ने दिनका रूपमा विश्वास गरिन्थ्यो। यसले प्रेमसँग यस दिनको सम्बन्धलाई अझ लोकप्रिय बनायो।
६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी
६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी अब काठमाडौं उपत्यका वरपरका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी छ । गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो ।
टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै
टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै शनिबार पहिलो खेलमा समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि शुरु हुदैछ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
आज प्रणय दिवस : विश्वभर प्रेम साटासाट गरी मनाइँदै
आज प्रणय दिवस : विश्वभर प्रेम साटासाट गरी मनाइँदै भ्यालेन्टाइन डे प्रेम, स्नेह र भावनाको अभिव्यक्ति गर्ने विशेष दिनका रूपमा चिनिन्छ । आधुनिक समयसँगै यसको प्रभाव नेपालमा पनि बढ्दै गएको छ । विशेषगरी युवा पुस्तामा यस दिन फूल, चकलेट, कार्ड, उपहार तथा साथमा समय बिताउने चलन बढ्दो देखिन्छ ।
कैफियत भेटिएपछि एक फर्मलाई २० हजार जरिवाना, पाँचलाई चेतावनी
कैफियत भेटिएपछि एक फर्मलाई २० हजार जरिवाना, पाँचलाई चेतावनी उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले बजार अनुगमनलाई तीव्र बनाएको छ ।
आजको मौसम : मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने
आजको मौसम : मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर पाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ ।
आजको राशिफल : प्रेम, अवसर र आत्मसुधारको दिन
आजको राशिफल : प्रेम, अवसर र आत्मसुधारको दिन  आज २०८२ फाल्गुन ०२ गते शनिबार । आजको ग्रहस्थितिले धेरै राशिहरूका लागि प्रेम, प्रगति र व्यक्तिगत रूपान्तरणको संकेत दिएको छ । यात्रादेखि व्यवसाय विस्तारसम्म, आत्मसुधारदेखि पारिवारिक एकतासम्म; आजको दिन भावनात्मक र व्यावहारिक दुवै हिसाबले महत्वपूर्ण देखिन्छ ।
फागुन १ : विदेशी नम्बर प्लेटका सवारीसाधन रोकदेखि बंगलादेशमा तारिक रहमान प्रधानमन्त्री बन्नेसम्म
फागुन १ : विदेशी नम्बर प्लेटका सवारीसाधन रोकदेखि बंगलादेशमा तारिक रहमान प्रधानमन्त्री बन्नेसम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
कार्यसम्पादन मुल्याङ्कनमा कर्णाली सरकार कमजोर, ११ मध्ये पाँच सूचकमा शुन्य अंक
कार्यसम्पादन मुल्याङ्कनमा कर्णाली सरकार कमजोर, ११ मध्ये पाँच सूचकमा शुन्य अंक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्य सम्पादन मुल्याङ्कनमा कर्णाली प्रदेश सरकार कमजोर देखिएको छ । आयोगको मुल्याङ्कनमा पुछारमा रहेको मधेश प्रदेश पछि कर्णाली प्रदेश कमजोरमा दोस्रो भएको हो ।
Weather Update