Harsamaya
हर समय
हर समय
सोल्टी होटलको कार्यकारी अध्यक्षमा दिनेशबहादुर विष्ट नियुक्त
सोल्टी होटलको कार्यकारी अध्यक्षमा दिनेशबहादुर विष्ट नियुक्त साधारण सभाबाट ९ सदस्यीय सञ्चालक समिति गठन भएको छ । संस्थागत शेयरधनीहरूतर्फबाट पाँच जना, सर्वसाधारण शेयरधनीहरूतर्फबाट तीन जना र एक जना स्वतन्त्र सञ्चालक चयन भएका छन् ।
सिँचाइका १४ अर्ब २३ करोड रुपैयाँका २२ रुग्ण ठेक्का तोडियो, कुन कुन परे ?
सिँचाइका १४ अर्ब २३ करोड रुपैयाँका २२ रुग्ण ठेक्का तोडियो, कुन कुन परे ? आयोजना निर्माणका लागि पटेल—रमण जेभीसँग १४ अर्ब ८ करोड रुपैयाँ (करसहित) मा ठेक्का सम्झौता भएको थियो ।
असन्तुष्टिपछि पनि ओलीको समर्थनमा ज्ञवाली,  शानदार मतका साथ विजयी गराउन आग्रह
असन्तुष्टिपछि पनि ओलीको समर्थनमा ज्ञवाली, शानदार मतका साथ विजयी गराउन आग्रह उनले पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक मजबुती र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढाउन ओली नेतृत्वको निरन्तरता अपरिहार्य रहेको बताएका छन् ।
एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिएको एक दुई घण्टा भित्र परिणाम सार्वजनिक हुने छ ।
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा बायो प्लास्टिक भएका कारण बजारमा पाइने प्लास्टिकको झोलाको तुलनामा केही पैसा मुल्य बढी भएपनि वातावरणमा असर नपर्ने हुनाले सबैलाई बायो प्लास्टिकको झोला प्रयोग गर्न जनकपुरधामका मेयर मनोज कुमार साहले आग्रह गरे ।
सर्लाहीमा लुकाइ छिपाइ राखिएको गाँजासहित एक जना पक्राउ
सर्लाहीमा लुकाइ छिपाइ राखिएको गाँजासहित एक जना पक्राउ खानतलासीका क्रममा उनको घरभित्र बाँस र माटोले बनेको खाना पकाउने भान्छा घरको टाटीमा लुकाइछिपाइ राखिएको निलो तथा रातो प्लास्टिकले बेरेको एक पोका प्रतिबन्धित लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ र आभोकाडो प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।
सर्लाहीको उखु खेतीमा भीषण आगलागी
सर्लाहीको उखु खेतीमा भीषण आगलागी साथै, उनले सम्पूर्ण नगरवासीलाई आगलागीको जोखिम न्यूनीकरण गर्न बाटो तथा खेतबारी आसपास पराल, पत्थर वा ज्वलनशील वस्तु नराख्न अनुरोध गरेका छन्।
सशस्त्र प्रहरीले गर्यो बाह्रबिसेबाट सात लाख बढीको सामान बरामद
सशस्त्र प्रहरीले गर्यो बाह्रबिसेबाट सात लाख बढीको सामान बरामद तामाङले तातोपानी भन्सार कार्यालयमा प्रज्ञापन नगरी सो सामानहरू सिधैं ल्याएका थिए । सशस्त्र प्रहरीले सामान र गाडी तातोपानी भन्सार कार्यालयलाई जिम्मा लगाएको छ एसपी मजगैयाँले बताए। 
एमालेको नयाँ नेतृत्वका लागि मतदान दिउँसो ३ बजेबाट
एमालेको नयाँ नेतृत्वका लागि मतदान दिउँसो ३ बजेबाट मंगलबार महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बाट मतदान हुने भनिएपनि समय परिवर्तन गरेर मतदान ३ बजेबाट सुरु हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाले जानकारी दिए ।  
आज सामान्यत मौसम सफा रहने
आज सामान्यत मौसम सफा रहने आज राती कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने यसअघि मतदानको समय बिहान १० बजेदेखि साँझ ५ बजेको समय निर्धारण गरिएको थियो। सोमबार नै निर्वाचन कार्यतालिका संशोधन गर्दै मतदानको समय परिवर्तन गरिएको हो ।
Weather Update