Harsamaya
हर समय
हर समय
रवि लामिछानेले सहकारी ठगी गरेका प्रमाणहरू सहकारी.मनीमा 
रवि लामिछानेले सहकारी ठगी गरेका प्रमाणहरू सहकारी.मनीमा  हालसम्म कानुनी प्रक्रिया चलिरहेको छ । कतिपय मुद्दामा लामिछाने धरौटीमा रिहा भएका छन् भने अन्य मुद्दामा अनुसन्धान तथा अदालती सुनुवाइ जारी छन् ।
आज देशभर महाशिवरात्रि पर्व मनाइँदै
आज देशभर महाशिवरात्रि पर्व मनाइँदै आज गोकर्णेश्वर मन्दिर, डोलेश्वर महादेव मन्दिर लगायत उपत्यका तथा देशभरका शिवालयहरूमा पनि भक्तजनको घुइँचो लागेको छ।
डलरको भाउ कति पुग्यो ?
डलरको भाउ कति पुग्यो ? जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा
आजको राशिफल: माया, सुख र धन प्राप्तिको अवस्था कस्तो छ ?
आजको राशिफल: माया, सुख र धन प्राप्तिको अवस्था कस्तो छ ? त्यसैले तपाईंलाई मनपर्ने व्यक्तिसँग सम्पर्क गर्नुहोस् र दिनलाई उत्तम बनाउनुहोस्। तपाईंलाई आज विवाहको साँचो परमानन्द थाहा हुनेछ।
 उच्च पहाडी र हिमाली भेगमा वर्षासहित हिमपात हुने 
 उच्च पहाडी र हिमाली भेगमा वर्षासहित हिमपात हुने  कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
फागुन २: ६६ जिल्लाका मतपत्र छपाइ सकिएकोदेखि महाशिवरात्रीको तयारी पूरासम्म
फागुन २: ६६ जिल्लाका मतपत्र छपाइ सकिएकोदेखि महाशिवरात्रीको तयारी पूरासम्म उनले सबैले अमेरिका अन्तिम संरक्षक भएको महसुस गरिरहेको र अन्य छलफलहरू थप सुरक्षा सुनिश्चित गर्नका लागि भइरहेको स्पष्ट पारे । 
राप्रपाको संकल्प पत्र : ‘पृथ्वीपथ’ राष्ट्र निर्माणको मौलिक मार्गचित्र [भिडियोसहित]
राप्रपाको संकल्प पत्र : ‘पृथ्वीपथ’ राष्ट्र निर्माणको मौलिक मार्गचित्र [भिडियोसहित] लिङ्देनले राप्रपा मुलुकको आन्तरिक मामलामा कुनैपनि प्रकारको वैदेशिक हस्तक्षेपलाई स्वीकार नगर्ने, मुलुकमै जन्मिएको र मुलुकको सर्वोपरि हितमा समर्पित राष्ट्रवादी चरित्र बोकेको राजनीतिक दल रहेको दाबी गरेका हुन् ।
चुनबाङबाट प्रचण्डको उद्घोष :‘आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन्, गणतन्त्र ल्याउनेहरू जित्नेछन्’
चुनबाङबाट प्रचण्डको उद्घोष :‘आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन्, गणतन्त्र ल्याउनेहरू जित्नेछन्’ ’सिंहदरबार, संसद् भवन जले। सर्वोच्च अदालत जल्यो। निजी सम्पत्ति जले, व्यक्तिका घर जले। अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्,’ उनले भनेर्, गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन्।’
ओलीलाई मतदान गर्नुपर्ने यस्ता छन् कारण 
ओलीलाई मतदान गर्नुपर्ने यस्ता छन् कारण  शनिबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रमार्फत नेकपा एमाले अध्यक्ष ओलीले विदेशी हस्तक्षेप अन्त्य गर्ने, जनताका खोसिएका अधिकार पुनःस्थापना गर्ने र देशमा देखिएको निराशा हटाई नागरिकको मनोबल बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
कांग्रेसको प्रतिज्ञापत्र आइतबार सार्वजनिक हुने, चुनावी अभियानको शुभारम्भ हुँदै
कांग्रेसको प्रतिज्ञापत्र आइतबार सार्वजनिक हुने, चुनावी अभियानको शुभारम्भ हुँदै पार्टीका प्रवक्ता देवराज चालिसेले सञ्चारकर्मीलाई सम्बोधन गर्दै प्रतिज्ञापत्र केन्द्रीय कार्यालयबाटै जारी हुने जानकारी गराएका हुन् ।
महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ 
महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ  पशुपति क्षेत्र विकास कोषका अनुसार आइतबार मनाइने महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रुपमा मन्दिर दर्शनका तयारी गरिएको हो । शिवरात्रीका लागि साधुसन्तहरु पशुपति मन्दिर परिसर आइसकेका छन्।
कुलमान भन्छन् - ठूला नेताहरुले हार्ने डरले काठमाडौं छाडे [भिडियो]
कुलमान भन्छन् - ठूला नेताहरुले हार्ने डरले काठमाडौं छाडे [भिडियो] कामलाई जनताले चुन्नुपर्छ । जसले देश र समाजको लागि योगदान गरेको छ । त्यस्ता व्यक्ति चुन्नु अहिलको आम मतदाताको जिम्मेवारी पनि हो ।’
Weather Update