Harsamaya
हर समय
हर समय
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ।
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो यस्तै दोस्रो वर्ग (सुर्खेत, दाङ) मा पेट्रोल लिटरमा १५६ रुपैयाँ र डिजेल/मट्टीतेल लिटरमा १४१ रुपैयाँ हुने भएको छ ।
फागुन ३: नेपाल विश्वकपमा लगातार पराजितदेखि सेना दिवसमा विदेशी सेना टुँडिखेलमासम्म
फागुन ३: नेपाल विश्वकपमा लगातार पराजितदेखि सेना दिवसमा विदेशी सेना टुँडिखेलमासम्म माजिद तख्त–रभाञ्ची ले आइतबार बीबीसीसँगको अन्तर्वार्तामा उक्त तयारीको जानकारी दिएका हुन्।
रास्वपाको नागरिक करारपत्रमा के छ ?
रास्वपाको नागरिक करारपत्रमा के छ ? करारपत्रका पाँच प्राथमिकतामा सदाचार र सुशासन, मध्यमवर्गीय विस्तार, सामाजिक सुरक्षा, आर्थिक पहुँच र वित्तीय सेवामा सुधार, र रोजगारी सिर्जना तथा पूर्वाधार विकास समावेश छन्।
प्रलोपाको घोषणापत्र : संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखदेखि निर्वाचन प्रणाली परिवर्तनसम्म [भिडियो]
प्रलोपाको घोषणापत्र : संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखदेखि निर्वाचन प्रणाली परिवर्तनसम्म [भिडियो] आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्षहरु सुदन किराती, दुर्गा सोब र सन्तोष परियार लगायतले संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
नेमकिपाको निर्वाचन घोषणापत्र सार्वजनिक, देश र जनताको निःस्वार्थ सेवामा जोड [भिडियोसहित]
नेमकिपाको निर्वाचन घोषणापत्र सार्वजनिक, देश र जनताको निःस्वार्थ सेवामा जोड [भिडियोसहित] पार्टीले आफ्नो स्थापनाकालदेखि देश र जनताको हितमा किसान आन्दोलन, सार्वभौमिकता संरक्षण र साम्राज्यवादविरोधी आन्दोलनको नेतृत्व गर्दै आएको बताएको छ ।
बँदेल आतंकविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
बँदेल आतंकविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार लोकप्रसाद गौतमले गरेको बहससमेत सुनेपछि अदालतले विपक्षीहरूका नाममा म्याद सूचना जारी गर्ने आदेश दिएको हो ।
सिन्धुलीमा टाटासुमको ठक्करबाट बालकको मृत्यु
सिन्धुलीमा टाटासुमको ठक्करबाट बालकको मृत्यु आइतबार दिउँसो सोलुखुम्बुबाट काठमाडौँतर्फ जाँदै गरेको ना. १ ज ४६२३ नम्बरको सुमोले पैदल यात्री बालकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
सिन्धुपाल्चोक -२ का उम्मेदवार युवराज दुलालले गरे प्रतिबद्धता पत्र सार्वजनिक, के के छन् मुख्य एजेण्डा ?
सिन्धुपाल्चोक -२ का उम्मेदवार युवराज दुलालले गरे प्रतिबद्धता पत्र सार्वजनिक, के के छन् मुख्य एजेण्डा ? अन्त्यमा उनले आफ्नो अनुभव, क्षमता र इमान्दारिताका आधारमा क्षेत्र र राष्ट्रको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनमा तारा चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।
प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन
प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन महाशिवरात्रिको अवसरमा मन्दिर परिसरमा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री कार्कीको सहभागिता रहेको थियो ।
राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा पूजाआराधना
राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा पूजाआराधना न्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए ।
सेना दिवसमा विदेशी सेना टुँडिखेलमा, के भन्छ सेना ?
सेना दिवसमा विदेशी सेना टुँडिखेलमा, के भन्छ सेना ? अहिले युथ एक्स्चेन्ज कार्यक्रम अन्तर्गत भारतको नेसनल क्याडेट कोर्स, पाकिस्तानको नेसनल क्याडेट कोर्स, माल्दिभ्स र भुटानको नेसनल क्याडेट कोर्सको टिम नेपालमा छ । त्यो टिम आर्मीले लिड गरेर ल्याएको उनले बताए ।  
Weather Update