Harsamaya
हर समय
हर समय
पेटभित्र लुकाएर ल्याएको सुनको क्याप्सुल शौचमार्फत निकालियो
पेटभित्र लुकाएर ल्याएको सुनको क्याप्सुल शौचमार्फत निकालियो विमानस्थल सुरक्षा कार्यालयका अनुसार बंगलादेशी नागरिक ३५ वर्षीय मोहम्मद रसेल हल्दारलाई पेटभित्र लुकाएर ल्याएको शंकास्पद धातुसहित नियन्त्रणमा लिइएको हो।
नेकपालाई कर्णालीमा मन्त्री छान्न सकस
नेकपालाई कर्णालीमा मन्त्री छान्न सकस मन्त्रालयको भागबन्डासँगै नेकपाभित्र मन्त्री बन्ने आकांक्षीको संख्या धेरै भएपछि नेतृत्वलाई नाम छनोट गर्न थप कठिन भएको छ।
रास्वपामा नौ केन्द्रीय सदस्य मनोनीत, प्रवक्तामा जगदीश खरेल
रास्वपामा नौ केन्द्रीय सदस्य मनोनीत, प्रवक्तामा जगदीश खरेल रास्वपाले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै महामन्त्री आचार्यको संयोजकत्वमा तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’लाई प्राप्त सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय गरेको छ।
प्रहरी प्रमुखसँग मेरो व्यक्तिगत विवाद छैन - खगेन्द्र सुनार
प्रहरी प्रमुखसँग मेरो व्यक्तिगत विवाद छैन - खगेन्द्र सुनार उनले मिडियाले दुई पक्षको विवाद भन्दै अनावश्यक प्रचार गरेकोमा आपत्ति जनाए । उनले रास्वपाको जन्म नै अराजकता र बेथितिको अन्त्य गर्दै सुशासन र भ्रष्टाचार विरुद्ध लड्नका लागि भएको धारणा राखे । 
साथीको हत्या आरोपमा दुई जना पक्राउ
साथीको हत्या आरोपमा दुई जना पक्राउ प्रारम्भिक अनुसन्धानमा सँगै लेबर काम गर्ने ढोरपाटन नगरपालिका–६ का २५ वर्षीय अर्जुन घर्ती मगरले धारिलो हतियार प्रहार गरी खत्रीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
बलात्कारीलाई फाँसीको माग
बलात्कारीलाई फाँसीको माग प्रदर्शनमा सहभागीहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले ‘हत्यारालाई फाँसी दे’ लगायतका नारासमेत लगाएका थिए ।
सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका 
सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका  बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका कामकारबाहीबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो । 
मलसँग सम्बन्धित समस्याको अध्ययन गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन 
मलसँग सम्बन्धित समस्याको अध्ययन गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन  अर्यालका अनुसार कार्यदलमा कृषि, वन तथा वातावरण मन्त्रालय र मातहतका निकाय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालयलगायत निकायका पदाधिकारी सदस्य रहनेछन् । 
महाधिवेशन रोकको माग गर्दै देउवा र खड्का समूह सर्वोच्चमा
महाधिवेशन रोकको माग गर्दै देउवा र खड्का समूह सर्वोच्चमा पार्टीको आधिकारिकताका बारेमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा संस्थापन पक्षले १५औँ महाधिवेशनको प्रक्रिया सुरु गरेपछि देउवा र खडका समुह समूह सर्वोच्च पुगेको हो । 
सुपर एल निनोको जोखिम बढ्यो, ऊर्जा र खाद्य सुरक्षामा असर पर्न सक्छ : मन्त्री श्रेष्ठ
सुपर एल निनोको जोखिम बढ्यो, ऊर्जा र खाद्य सुरक्षामा असर पर्न सक्छ : मन्त्री श्रेष्ठ उनले भने, ‘एल निनो कुनै पूर्वानुमान मात्र होइन, यो आइसकेको छ। यसको तीव्रता मात्र अझै अनिश्चित छ। र यो अनिश्चितताले अब अझ गम्भीर अवस्थालाई संकेत गरिरहेको छ।’
घरभित्रका विमतिमा अदालतको ढोका कुर्नु हुन्न, सानेपा आउनुहोस्ः महामन्त्री पौडेल
घरभित्रका विमतिमा अदालतको ढोका कुर्नु हुन्न, सानेपा आउनुहोस्ः महामन्त्री पौडेल नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले असन्तुष्ट निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरलाई पार्टी केन्द्रीय कार्यालय, सानेपामा आउन आग्रह गरेका छन्।
सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलको पछाडि सवार हरिपुर्वा नगरपालिका–३ का ४० वर्षीय कारी पमरिया गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Weather Update