Harsamaya
हर समय
हर समय
यस वर्षको ‘महावीर विश्वकर्मा स्मृति सम्मान’ अरुणा श्रेष्ठ ‘अनु’लाई (भिडियोसहित)
यस वर्षको ‘महावीर विश्वकर्मा स्मृति सम्मान’ अरुणा श्रेष्ठ ‘अनु’लाई (भिडियोसहित) शारीरिक असहजताका बाबजुद साहित्य सिर्जनामा निरन्तर सक्रिय रहँदै आएकी श्रेष्ठलाई सम्मान गर्दा कार्यक्रममा सहभागीहरू भावुक बनेका थिए ।  मुक्तक साहित्यमा उनको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
सुनको मूल्य तोलामा २० हजार ५०० ले बढ्यो
सुनको मूल्य तोलामा २० हजार ५०० ले बढ्यो चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
दुर्घटनामा चालकको मृत्यु
दुर्घटनामा चालकको मृत्यु चालकको शव चालस सिटमा नै भेटिएको उनले जानकारी दिए । ट्रकका सहचालकले भने दुर्घटनाअगावै ट्रकबाट हामफालेर ज्यान जोगाएका उनले बताए । 
थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा अधिकारी
थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा अधिकारी सरकारी वकिल कार्यालयले २०८२ चैतमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अधिकारीसहित १० जनालाई प्रतिवादी बनाइएको छ।
एमाले महासचिवको प्रश्न : विद्युतमा भ्याट कसको हितमा ?
एमाले महासचिवको प्रश्न : विद्युतमा भ्याट कसको हितमा ? सामाजिक सञ्जाल मार्फत उनले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको भन्दै आपत्ति जनाएका छन् ।
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध ऐतिहासिक कीर्तिमान
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध ऐतिहासिक कीर्तिमान आक्रामक ब्याटिङ गरिरहेका भुर्तेलले यो समाचार तयार पार्दासम्म उनले ४२ बलमा १२९ रन बनाएर अविजित खेलिरहेका छन् ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची मन्त्री डा वाग्लेले नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने छन् ।
ट्राफिक कारबाहीमा ५ लाख ४१ हजार राजस्व संकलन
ट्राफिक कारबाहीमा ५ लाख ४१ हजार राजस्व संकलन एकतर्फी सडकमा सवारी चलाउने ९५ र अन्य सवारी नियम पालना नगरेका ९६२ जनालाई कारबाही गरिएको हो ।
सर्लाहीमा करेन्ट लागेर महिलाको मृत्यु
सर्लाहीमा करेन्ट लागेर महिलाको मृत्यु घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
 यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
 यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
Weather Update