Harsamaya
हर समय
हर समय
ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी
ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले एक हजार ५२१ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले एक हजार १३६ मत प्राप्त गरेका छन्।
पर्वतमा रास्वपा उम्मेदवार सागर भुसाल विजयी
पर्वतमा रास्वपा उम्मेदवार सागर भुसाल विजयी कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत प्राप्त गरेका छन् । 
इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा बजारमा अस्थिरता बढ्ने चिन्ता
इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा बजारमा अस्थिरता बढ्ने चिन्ता अमेरिका र इरानबीचको द्वन्द्वले ऊर्जा बजारलाई गम्भीर रूपमा प्रभावित पारिरहेको छ । उनका अनुसार युद्धका कारण विशेषगरी स्ट्रेट अफ हर्मुजहुँदै हुने तेल आपूर्तिमा अवरोधको जोखिम बढेको छ ।
बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी
बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी बझाङमा नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहिले १६ हजार २९ मत ल्याउदा नेपाली कम्युनिस्ट पार्टी मीन बहादुर कुँवरले ९ हजार ७४८ तथा रास्वपाका शैलेश सिहँले ९ हजार २३४ मत प्राप्त गरेका छन् ।
जनादेश रास्वपाको पक्षमा गयो : शंकर पोखरेल
जनादेश रास्वपाको पक्षमा गयो : शंकर पोखरेल त्यस्तै आफू उम्मेदवार रहेको प्रतिनिधिसभा–२ निर्वाचन क्षेत्रबाट रास्वपाका विपिन आचार्य निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना पनि उनले दिएका छन्।
जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी
जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी ९५८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी
भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी त्यस्तै २०४८, २०५१, २०५६, २०६४ र २०७० सालका निर्वाचनमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे विजयी भएका थिए ।
सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि
सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि क्षेत्र नं ३ मा रास्वपाकै उम्मेदवार नरेन्द्र साह कलवार २० हजार २७८ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले छ हजार ७४२ मतका साथ पछ्याइरहेका छन् ।  
जाजरकोटमा ‘शक्तिहीन’ देखिए शक्ति बस्नेत
जाजरकोटमा ‘शक्तिहीन’ देखिए शक्ति बस्नेत सुरुवातदेखि नै अग्रता लिँदै आएका नेपाली कांग्रेसका खड्कबहादुर बिसीले अग्रता कायमै राख्दा शक्ति बस्नेत पछ्याई रहेका छन् । विसीले एक हजार ८३९ मतसहित अग्रता कायम राखेका छन् ।
कांग्रेस महामन्त्री घिमिरेको टिप्पणी - समर्पण र निष्ठाको मूल्य हराउँदै गयो
कांग्रेस महामन्त्री घिमिरेको टिप्पणी - समर्पण र निष्ठाको मूल्य हराउँदै गयो उनले समाज पारदर्शी भएकाले मानिसका क्रियाकलाप देखिने र भोगिने मात्र होइन, अन्ततः सबै कुरा स्पष्ट हुने पनि बताएका छन्। “जसले जे सक्यो त्यही गर्ने अवस्था देखिएको छ,” उनले उल्लेख गरेका छन्।
काठमाडौं–२ मा रास्वपाका सुनिल केसी निर्वाचित
काठमाडौं–२ मा रास्वपाका सुनिल केसी निर्वाचित यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोविता गौतम निर्वाचित भएकी थिइन् । 
काठमाडौँ–४ मा रास्वपाका  पुकार बम निर्वाचित
काठमाडौँ–४ मा रास्वपाका  पुकार बम निर्वाचित बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ ल्याए । 
Weather Update