Harsamaya
काठमाडौँ–४ मा रास्वपाका  पुकार बम निर्वाचित
पुकार बम ।

काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम निर्वाचित भएका छन् । उनी २९ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
 
बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ ल्याए । 
 
यसअघिको निर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निर्वाचित भएका थिए । 

काठमाडौं - ४ मा रास्वपाका बम विजयी, अरुको मत कति ?

पुकार बम (राष्ट्रिय स्वतन्त्र पार्टी) = 29,242
सचिन तिमल्सेना (नेपाली कांग्रेस) = 8,824
राजन भट्टराई (नेकपा_एमाले) = 5,733
सुरेन्द्र राज भण्डारी (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 2,025
झनक बहादुर अधिकारी (उज्यालो नेपाल पार्टी) = 1,034
बरुण अमात्य (श्रम संस्कृति पार्टी) = 756
इन्द्र कुमार भुसाल (नेपाली कम्युनिष्ट पार्टी) = 657
विनोद बाबु प्रधान (स्वतन्त्र) = 102
अर्चन शम्शेर राणा (स्वतन्त्र) = 83
आशा लाल श्रेष्ठ (नेपाल मजदुर किसान पार्टी) = 56
पुजन गजुरेल (स्वतन्त्र) = 40
करिस्मा खरेल (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 31
संजिव दर्जी (स्वतन्त्र) =29
केश सिंह (जनादेश पार्टी नेपाल_एकल चुनाव चिन्ह) = 22
छवि बहादुर खनाल (राष्ट्रिय जनमोर्चा) = 20
श्याम कुमार भट्टराई खत्री (नेपालका लागि नेपाली पार्टी) = 18
दीपेन्द्र कुमार काफ्ले (स्वतन्त्र) = 18
सिता तामाङ्ग (मंगोल नेशनल अर्गनाइजेसन) = 16
दत्त बुढा (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 16
राजन पुरी (जय मातृभूमि पार्टी) = 11
प्रेम कुमार राई (मितेरी पार्टी नेपाल) = 9
देवराज पौडेल (स्वतन्त्र) = 9
मदन देव आचार्य (स्वतन्त्र) = 9
मनोज अधिकारी (स्वतन्त्र) = 8
चेत बहादुर आले (राष्ट्रिय जनमुक्ति पार्टी) = 9
मुस्कान पौडेल (युनाईटेड नेपाल डिमोक्रयाटीक पार्टी) = 7
केदारबहादुर कार्की (स्वतन्त्र) = 5
आशिष श्रेष्ठ (स्वतन्त्र) = 2

जम्मा मतदाता : ७६१४१ [३६५४२ पुरुष र ३९५९९ महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update