Harsamaya
हर समय
हर समय
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग बठैकले हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा इरानी सेनाको नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झालाई मुक्त गरी सकुशल नेपाल ल्याउन नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य जिरीको साग ५० रुपैयाँ, सेलरी १०० रुपैयाँ, पार्सले १५० रुपैयाँ, सौफको साग १०० रुपैयाँ, पुदिना १०० रुपैयाँ र गुन्द्रुक ३०० रुपैयाँ तोकिएको छ ।
‘बर्ड फ्लु’पुष्टि भएपछि मासु–अण्डा ओसारपसारमा प्रतिबन्ध
‘बर्ड फ्लु’पुष्टि भएपछि मासु–अण्डा ओसारपसारमा प्रतिबन्ध नगरप्रमुख रामकुमार थापाका अनुसार संक्रमण नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाइएको छ। पशु विकास अधिकृत विपु अधिकारीका अनुसार संक्रमित फार्मका कुखुरा स्वास्थ्य मापदण्डअनुसार नष्ट गर्ने तयारी गरिएको छ।
 प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने
 प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित ७८ वर्षीय केसीले यही चैत १२ गते संघीय संसद भवनमा प्रतिनिधिसभाका अन्य २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । 
रुखबाट लडेर मृत्यु भएको भनिएका सुकमनको हत्या भएको खुलासा
रुखबाट लडेर मृत्यु भएको भनिएका सुकमनको हत्या भएको खुलासा ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि प्रकाशलाई हिरासतमा राखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । 
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा रहेको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
आजको मौसम: यी स्थानहरूमा वर्षाको सम्भावना
आजको मौसम: यी स्थानहरूमा वर्षाको सम्भावना भूभागका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भुभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
बजार अनुगमन : कैफियत भेटिएपछि विभागद्वारा रु १० हजार जरिवाना
बजार अनुगमन : कैफियत भेटिएपछि विभागद्वारा रु १० हजार जरिवाना काठमाडौँ महानगरपालिका–२२ सुन्धारास्थित ‘मुम्बई जाइका’ नामक फर्मलाई निरीक्षणका क्रममा कैफियत भेटिएपछि रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ।
आजको राशिफल : अवसरको ढोका खुल्दै, केही राशिलाई सतर्कता आवश्यक
आजको राशिफल : अवसरको ढोका खुल्दै, केही राशिलाई सतर्कता आवश्यक मेष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। अत्यधिक प्रभावशाली मान्छेको सहायताले तपाईंको नैतिकतामा ठूलो बढावा दिन्छ।
चैत ८ : वायु प्रदूषण घटेको देखि गगन थापाको राजीनामा अस्वीकृत सम्म
चैत ८ : वायु प्रदूषण घटेको देखि गगन थापाको राजीनामा अस्वीकृत सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।.
प्रम कार्कीले रविसँग भनिन्- तपाईं युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्
प्रम कार्कीले रविसँग भनिन्- तपाईं युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन् उनले अर्को सरकार नआउँदासम्म गर्न सकिने काम पूर्ण क्षमताका साथ गर्न पनि सुझाव दिए। पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वमा व्याप्त तनावका बीच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा पनि चासो राख्दै उनले यी विषयमा पनि उचित कदम चाल्न  आग्रह गरे । 
नेपालमा मोटरसाइकलिङको नयाँ युग सुरु : यामाहाले सार्वजनिक गर्‍यो पहिलो हाइब्रिड बाइक
नेपालमा मोटरसाइकलिङको नयाँ युग सुरु : यामाहाले सार्वजनिक गर्‍यो पहिलो हाइब्रिड बाइक राजधानीको कमलादीस्थित अग्लो स्काइ टावरमा आयोजित विशेष कार्यक्रममा नयाँ पुस्तालाई लक्षित गर्दै तयार गरिएको हाइब्रिड मोटरसाइकल अनावरण गरिएको थियो ।
Weather Update