Harsamaya
हर समय
हर समय
लेबनान–इजरायल तनाव : मृत्यु हुनेको संख्या एक हजार बढी पुग्यो 
लेबनान–इजरायल तनाव : मृत्यु हुनेको संख्या एक हजार बढी पुग्यो  इजरायली युद्धक विमानहरूले आइतबार दक्षिणी लेबनानको लिटानी नदीमा रहेको कास्मिया पुलमा प्रहार गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।
निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय : गृहमन्त्री
निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय : गृहमन्त्री आइसकेका समन्वयात्मक निर्णयहरुलाई हेरेर काम गरेका छौं, यसमा सबै तहका सुरक्षा निकायहरुको भूमिका उल्लेखनीय छ ।’
रामेछापमा यात्रुवाहक सुमो दुर्घटना:  तीन जना गम्भीर घाइते
रामेछापमा यात्रुवाहक सुमो दुर्घटना: तीन जना गम्भीर घाइते अन्दाजी २५ वर्षीय चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
राइड सेयरिङका १७५ चालक कारबाहीमा
राइड सेयरिङका १७५ चालक कारबाहीमा ट्राफिक नियम उल्लंघन, आवश्यक कागजात नहुनु, अनधिकृत रूपमा सेवा सञ्चालन गर्नु तथा जथाभावी यात्रु चढाउने–झार्ने जस्ता गतिविधि भेटिएपछि कारबाही गरिएको प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । 
प्रदीप पौडेलको प्रश्न: कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
प्रदीप पौडेलको प्रश्न: कार्की आयोगको प्रतिवेदन किन गुपचुप ? महामन्त्री पौडेलले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकबाट नेपाली कांग्रेसले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको स्मरण गराउँदै जाँदा जाँदै आफ्नो दायित्व पूरा गर्न सरकारलाई स्मरण गराएका छन् ।
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
रौतहटमा वर्षा र हावाहुरीको वितण्डा : चार करोड बराबरको काँचो इँट्टा नष्ट
रौतहटमा वर्षा र हावाहुरीको वितण्डा : चार करोड बराबरको काँचो इँट्टा नष्ट एउटा काँचो इँट्टा तयार गर्न माटो, पानी र मजदुरीसहित औसत ७ रुपैयाँभन्दा बढी लागत लाग्ने गर्दछ । सुकाउने प्रक्रियामै रहेका इँट्टा वर्षाले गलाएपछि व्यवसायीहरूको करोडौँको लगानी माटोमा मिलेको छ ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ? आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयमा कारोबार भएको छ । आइबार चाँदीको मूल्य ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।
सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन
सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन कम्पनीले कुल शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोष र ४ प्रतिशत कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर पछि सर्वसाधारणका लागि निष्काशन गरिने जानकारी दिएको छ ।
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की पछिल्लो समय विकसित यी घटनाक्रमले मध्यपूर्वमा ठूलो युद्धको खतरा बढाइदिएको छ, जसले विश्वको ऊर्जा आपूर्ति र आर्थिक स्थिरतामा गम्भीर असर पार्ने देखिएको छ ।
आठ महिनामा २८ अर्बको चामल आयात
आठ महिनामा २८ अर्बको चामल आयात सबैभन्दा उच्च प्रतिशतको वृद्धि प्याजमा देखिएको छ । प्याजको आयात १९.७ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
सात अर्ब ३६ करोड करछली गर्ने वर्ल्डलिंकविरुद्ध मुद्दा नचलाउने
सात अर्ब ३६ करोड करछली गर्ने वर्ल्डलिंकविरुद्ध मुद्दा नचलाउने यस निर्णयलाई लिएर विभिन्न पक्षबाट आलोचना भइरहेको छ।
Weather Update