Harsamaya
हर समय
हर समय
आजको मौसमः पहाडी भूभागमा आंशिक बदली, केही प्रदेशमा वर्षा र हिमपात
आजको मौसमः पहाडी भूभागमा आंशिक बदली, केही प्रदेशमा वर्षा र हिमपात जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६३ रुपैयाँ २६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ १४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
कात्तिक ६ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक ६ : दिनभरका घटनाक्रम एक नजरमा काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ ।
गुण्डुमा ‘ओलीकुटी’ निर्माण हुँदै
गुण्डुमा ‘ओलीकुटी’ निर्माण हुँदै गत भदौको जेन्जी आन्दोलनमा ओलीको बालकोटमा रहेको घर प्रदर्शनकारीले जलाएका थिए । त्यसपछि ओली गुण्डुमा बस्दै आएका छन् । 
विश्वप्रकाश शर्माले भने - पीडाले दसैँको टीका र तिहारको भाइटीका लगाउन सकिन
विश्वप्रकाश शर्माले भने - पीडाले दसैँको टीका र तिहारको भाइटीका लगाउन सकिन यसका साथै, काठमाडौँमा रहेको डेरा पनि आगजनीमा परेपछि डेराबाट अर्को डेरामा सर्नुपर्दा यहाँ पनि देउसी टोलीलाई स्वागत गर्न नसकेको भन्दै उनले सबैसँग क्षमा मागेका छन्।
काठमाडौंमा मापसे जाँचमा कडाइ
काठमाडौंमा मापसे जाँचमा कडाइ भाइटीकाको दिन काठमाडौं उपत्यकाभर सवारी चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएको वा नगरेको विषयमा सयौँ सवारीसाधनका चालकको परीक्षण गरिएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए । 
जुवातास खेल्ने १२ जना प्रहरी नियन्त्रणमा
जुवातास खेल्ने १२ जना प्रहरी नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार उक्त स्थानबाट रु ३० हजार ९३५ रकम नगद, चार थान मोबाइल फोन, गलैँचा एक थान बरामद गरिएको छ ।   
लगाइयो भाइटीका, सकियो यसवर्षको तिहार
लगाइयो भाइटीका, सकियो यसवर्षको तिहार दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरु भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
छठ पर्वको तयारी धमाधम
छठ पर्वको तयारी धमाधम सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीको बीचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ । पाँच सय मिटरसम्म गुफाबाला पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए ।
दार्चुलामा जात्राको रौनक सुरु
दार्चुलामा जात्राको रौनक सुरु जिल्लाको सबैभन्दा ठूलो शैल्यशिखरमा त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुर्दशीमा सकिन्छ । यहाँको लेकाली क्षेत्रमा दसैँतिहारभन्दा जात्रालाई बढी महत्त्व दिइन्छ । आजको दिन भाइटीका लगाएपछि जात्रा लाग्ने गर्छ ।
बादी बस्ती: तिहार आयो तर रौनक आएन
बादी बस्ती: तिहार आयो तर रौनक आएन बस्तीकी वृद्धा शान्ति कुमाल अहिले आफ्ना नाती–नतिनाको हेरचाह गर्दै आएकी छन् । उनका छोरा र बुहारी भारतमा मजदुरीका लागि गएका छन् महिना भइसकेको छ । “तिहारमा फर्कन्छु भनेका थिए, तर तलब नपाउँदा आउनै सकेनन्,” उनले भनिन् । 
कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री घिसिङ
कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री घिसिङ मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
Weather Update