आजको मौसमः तराईमा हुस्सु, कोशी तथा हिमाली भेगमा आंशिक बदली
आइतबार, पुस २७, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार तराईमा दिउँसो मध्यान्ह सम्म हुस्सु लाग्ने भएको हो । यस्तै उक्त समयमा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइतबार, पुस २७, २०८२
यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ०२ पैसा र बिक्रीदर १८० रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।
रिमा केसीको तेस्रो कृति ‘बगावतनामा’ सार्वजनिक (भिडियोसहित)
शनिबार, पुस २६, २०८२
शनिबार काठमाडौँमा एक कार्यक्रमकाबीच प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, राजनीतिक विश्लेषक तथा लेखक आहुति, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र कवि लक्ष्मी मालीले किताब सार्वजनिक गरेका हुन् ।
पुष २६: रवि-कुलमान एकता तोडिएको देखि कांग्रेस विशेष महाधिवेशनको प्रसंग सम्म
शनिबार, पुस २६, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
सामाजिक कार्यमुखी सिन्धुपाल्चोक व्यावसायिक क्लबको नयाँ कार्यसमिति चयन
शनिबार, पुस २६, २०८२
कार्यक्रममा क्लबका सदस्यहरू, सिन्धुपाल्चोकका विभिन्न क्षेत्रका व्यवसायीहरू तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।सामाजिक सेवा, आपत्कालीन सहयोग, शिक्षा, स्वास्थ्य तथा समुदाय विकासलाई प्राथमिकता दिँदै आएको क्लबले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
आयल निगमको खुद नाफा साढे १३ अर्ब नाघ्यो
शनिबार, पुस २६, २०८२
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं वार्षिकोत्सवमा खुद नाफाको तथ्यांक सार्वजनिक गरेका हुन् ।
ऐलानी जग्गाको विषयमा धनुषामा झडप हुँदा १२ जना घाइते
शनिबार, पुस २६, २०८२
जिल्लाको मिथिला नगरपालिका-२ नक्टाझिज सुखजोरमा रहेको सतलोक आश्रमले ऐलानी जग्गा हड्पेको भन्दै जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका प्रतिनिधिबीच झडप हुँदा १२ जना घाइते भएका हुन्।
प्रचण्डको घोषणाः रुकुम पूर्वबाट चुनाव लड्छु
शनिबार, पुस २६, २०८२
शनिबार पश्चिम रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो उम्मेदवारीबारे घोषणा गरेका हुन्। 'हुनसक्छ, अहिलेको चुनाव म रुकुमैबाट लड्छु । फेरि यही रुकुम भन्ने नठान्नुहोला । पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ,' सभामा प्रचण्डले भने ।
कांग्रेस विशेष महाधिवेशनको तयारी सम्पन्न
शनिबार, पुस २६, २०८२
खुला चौरमा भने ६ हजार भन्दा बढी कुर्सीहरुको ब्यवस्थापन गरिएको पुडासैनीको भनाइ छ । मञ्च वरिपरि कांग्रेसको झण्डा,ब्यानर तथा प्रचारप्रसारका सामग्री राखिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई ब्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ ।
तनहुँमा एकैदिन तीन वटा शव फेला
शनिबार, पुस २६, २०८२
शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित फोहरमैला प्रशोधन केन्द्र नजिक दुई र सोही वडाको जनकल्याण मावि नजिकको जङ्गलमा एक शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय
शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले रास्वपा र उनेपाबीच भएको सहमति भंग गर्ने निर्णय गरेको छ ।
मन्थलीमा कृषि तथा लघुउद्यम प्रदर्शनी मेला, नगरभरका अगुवा किसान भए भेला
शनिबार, पुस २६, २०८२
कृषि तथा पशुजन्य उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले मन्थली नगरपालिकाले मन्थलीमा दुईदिने कृषि तथा लघुउद्यम मेलाको आयोजना गरेको छ ।
काँग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापतिहरू नियमित महाधिवेशनको पक्षमा
शनिबार, पुस २६, २०८२
तनहुँ, लमजुङ, सुनसरी, सोलुखुम्बु र मुस्ताङका सभापति तटस्थ देखिएका हुन । उनीहरू न नियमित न विशेषकै पक्षमा खुलेका छन् ।
साताको लोकप्रिय

