Harsamaya
हर समय
हर समय
 यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
 यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
अजको राशिफल : प्रेम, सफलता र आम्दानीको योग, केही राशिलाई नयाँ अवसर त केहीलाई चुनौतीको संकेत
अजको राशिफल : प्रेम, सफलता र आम्दानीको योग, केही राशिलाई नयाँ अवसर त केहीलाई चुनौतीको संकेत मेष : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाईको सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुनेछ ।
संसदलाई अझ जीवन्त, उत्तरदायी र मर्यादित बनाउनतर्फ लागौं : सांसद पुन (भिडियोसहित)
संसदलाई अझ जीवन्त, उत्तरदायी र मर्यादित बनाउनतर्फ लागौं : सांसद पुन (भिडियोसहित) आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नियम ५६ नयाँ व्यवस्था भएको उल्लेख गर्दै यो गत प्रतिनिधिसभाबाट मात्र समावेश गरिएको बताए ।
अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ
अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताएका छन् ।
नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक
नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक लन्च अवसरमा कम्पनीले विशेष छुटसमेत घोषणा गरेको छ । पहिलो ५० ग्राहकले यो गाडी ४९ लाख ९९ हजार रुपैयाँमा पाउनेछन् भने यसको आधिकारिक मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । साथै, एक वर्षको निःशुल्क बीमा सुविधा पनि उपलब्ध गराइनेछ ।
युक्रेनको आणविक भट्टीमा ड्रोन आक्रमण
युक्रेनको आणविक भट्टीमा ड्रोन आक्रमण यस क्षेत्रमा आणविक दुर्घटनाको जोखिम बढेको भन्दै मस्को र किएभले बारम्बार एकअर्कामाथि आक्रमणको आरोप लगाउँदै आएका छन्।
महिला समन्वय समिति हटाउने प्रयास महिलाको साझा आवाज दबाउने कदम : भूमिका लिम्बु सुब्बा (भिडियोसहित)
महिला समन्वय समिति हटाउने प्रयास महिलाको साझा आवाज दबाउने कदम : भूमिका लिम्बु सुब्बा (भिडियोसहित) आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २५७ अन्तर्गत रहेको महिला समन्वय समितिलाई कुनै पनि हालतमा हटाउन नहुने धारणा राखिन्।
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, तत्काल स्पष्टीकरण दिन माग
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, तत्काल स्पष्टीकरण दिन माग अन्तर्राष्ट्रिय रूपमा उठाउँदै आएको सीमा दाबीलाई कमजोर बनाउने जोखिम रहेको कांग्रेसको भनाइ छ।
प्रतिनिधिसभामा हंगामाबीच नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित
प्रतिनिधिसभामा हंगामाबीच नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित अघि बढ्ने प्रयास गर्दा मर्यादापालकहरूले उनलाई रोकेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार उनी अन्य सांसदहरूबीचबाट अघि बढ्दै रोष्ट्रमतर्फ जान खोजेका थिए।
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति सांसदहरूको आपत्ति (भिडियोसहित)
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति सांसदहरूको आपत्ति (भिडियोसहित) प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको केही भूमि मिचेको हुनसक्ने आशय व्यक्त गरेको भनाइप्रति विभिन्न दलका सांसदहरूले तीव्र आपत्ति जनाएका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति परराष्ट्रको स्पष्टीकरण, ‘भारतको जग्गा नेपालतिर’ भनाइ क्रस बोर्डर अकुपेसनसँग जोडिएको
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति परराष्ट्रको स्पष्टीकरण, ‘भारतको जग्गा नेपालतिर’ भनाइ क्रस बोर्डर अकुपेसनसँग जोडिएको ती क्षेत्रबाहेक अन्य कतिपय स्थानमा सीमा वारपारको जग्गा भोगाधिकार र दशगजा अतिक्रमणका समस्या विद्यमान रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति सांसदहरूको आपत्ति
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति सांसदहरूको आपत्ति हिजोको सरकारलाई गलत भन्थ्यौँ तर हिजोको सरकारले कहिल्यै सीमा मिचेको भनेको थिएन ।’
Weather Update