Harsamaya
हर समय
हर समय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति सांसदहरूको आपत्ति
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति सांसदहरूको आपत्ति हिजोको सरकारलाई गलत भन्थ्यौँ तर हिजोको सरकारले कहिल्यै सीमा मिचेको भनेको थिएन ।’
पत्नीको हत्या गर्ने पति पक्राउ
पत्नीको हत्या गर्ने पति पक्राउ अभियुक्त रामनारायणलाई महोत्तरी प्रहरीको सहयोगमा शनिबार महोत्तरीको रामगोपाल नगरपालिकाबाट नियन्त्रणमा लिइ कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । 
रौतहटका बजारमा विषादीयुक्त आँपको बिगबिगी, प्रतिकेजी २४० सम्ममा बिक्री
रौतहटका बजारमा विषादीयुक्त आँपको बिगबिगी, प्रतिकेजी २४० सम्ममा बिक्री उपभोक्ताहरूको हकहित संरक्षणका लागि भन्दै गठन गरिएको उपभोक्ता संरक्षण मञ्च र स्थानीय पालिकाका बजार अनुगमन टोलीहरू बजारमा देखिएको यो बेथितिप्रति पूर्ण रूपमा उदासीन बनेका छन् ।
लिपुलेक–लिम्पियाधुराको विवाद समाधानका लागि डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइएको छ : प्रधानमन्त्री
लिपुलेक–लिम्पियाधुराको विवाद समाधानका लागि डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइएको छ : प्रधानमन्त्री प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक– लिम्पियाधुराको विवादबारे टेबलटक मार्फत समाधान गर्ने जानकारी गराएका छन् ।
लिखित प्रश्नबिनाको प्रश्नोत्तर स्वीकार्य नहुने एमाले सांसद महरको तर्क
लिखित प्रश्नबिनाको प्रश्नोत्तर स्वीकार्य नहुने एमाले सांसद महरको तर्क आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले प्रधानमन्त्रीले सदनमा उपस्थित भई सम्बोधन गर्न चाहेको विषयप्रति सम्मान व्यक्त गरे पनि संविधान र प्रतिनिधिसभा नियमावलीको पालना हुनुपर्नेमा जोड दिए ।
अमेरिकी उपविदेशमन्त्री रोजर्स नेपाल आइपुगिन्
अमेरिकी उपविदेशमन्त्री रोजर्स नेपाल आइपुगिन् सोही अवसरमा उपविदेशमन्त्री रोजर्सले खुला समाज र आर्थिक समृद्धिको आधारका रूपमा अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रतासम्बन्धी विषयमा सम्बोधन गर्ने जनाइएको छ । 
खुस्बुको प्रश्नमा प्रधानमन्त्रीको जवाफ : सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको छ
खुस्बुको प्रश्नमा प्रधानमन्त्रीको जवाफ : सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको छ आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्दै उनले भिजिट भिसा दुरुपयोग, विदेशमा काम गर्न जाने नेपालीहरूको समस्या र श्रम प्रणाली सुधारबारे सरकारको धारणा स्पष्ट गर्न आग्रह गरिन्।
नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न कांग्रेसको माग
नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न कांग्रेसको माग प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने टिप्पणी गरेपछि उनले यस्तो माग गरेकी हुन् ।
संसदमा जनताको आवाज प्रभावकारी रूपमा सुन्न र त्यसको परिणाम देखिनुपर्छ : सांसद राई
संसदमा जनताको आवाज प्रभावकारी रूपमा सुन्न र त्यसको परिणाम देखिनुपर्छ : सांसद राई सांसद राईले आन्दोलनपछि मात्रै प्रधानमन्त्रीको रोस्ट्रमबाट आफ्ना कुरा सुन्न पाएको भन्दै जनताका मुद्दामा व्यवहारिक नतिजा आउनुपर्नेमा जोड दिए ।
मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री
मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री प्रधानमन्त्रीले विभिन्न समयमा गठन भएका आयोगहरूले सरकारलाई बुझाएका प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा अध्ययन गरिने र आवश्यकताअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न र नयाँ छानबिन आयोग गठन गर्न केसीको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न र नयाँ छानबिन आयोग गठन गर्न केसीको माग आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन समय माग्नु सकारात्मक र लोकतान्त्रिक अभ्यास भएको बताए। यद्यपि संसद्को स्थापित नियम, प्रक्रिया र पद्धतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले त्यसलाई बाइपास गर्न नहुने बताए।
ऐन महर, ध्रुव र आर्यन राईले अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले गराए सचेत
ऐन महर, ध्रुव र आर्यन राईले अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले गराए सचेत आइतबार प्रधानमन्त्री बालेन्द्र शाह बोलेर सकेपछि सांसदहरू महर र राईले सभामुखले समय नदिएकै समयमा पनि उठेर अमर्यादित व्यवहार देखाएको भन्दै सभामुख अर्यालले सचेत गराए ।
Weather Update