Harsamaya
हर समय
हर समय
पहिलो वर्ष सुशासनमा केन्द्रित, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता : प्रधानमन्त्री
पहिलो वर्ष सुशासनमा केन्द्रित, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता : प्रधानमन्त्री प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको पहिलो वर्षलाई ‘सुशासनको वर्ष’ का रूपमा अघि बढाइएको र भ्रष्टाचार तथा बेथिति अन्त्य गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।
नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह
नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह उनले भने,‘तपाईहरुलाई अचम्म लाग्छ होला, भारतले नेपालको जग्गा मिचेको मात्र होइन् नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । यो कुरा भर्खरै थाहा पायौं । त्यसैले दुई देश बसेर छलफल गर्छौं ।’
मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री
मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले विभिन्न समयमा भएका आन्दोलन, तिनका क्रममा भएका घटनाक्रम तथा त्यससम्बन्धी छानबिन प्रतिवेदनहरूबारे सरकार गम्भीर रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले संविधान र नियमावली मिचेको नेकपाको आरोप
प्रधानमन्त्रीले संविधान र नियमावली मिचेको नेकपाको आरोप नेपाली कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीले संविधान तथा प्रतिनिधिसभा नियमावलीको उल्लङ्घन गरेको आरोप लगाएको छ ।
‘अरुणा श्रेष्ठ-अनु’ को कथा जसले सभाकक्ष भावुक बनायो (भिडियोसहित)
‘अरुणा श्रेष्ठ-अनु’ को कथा जसले सभाकक्ष भावुक बनायो (भिडियोसहित) आज पनि उनी शरीरभरि झमझम हुने पीडा, हिँडडुलमा कठिनाइ र दैनिक कामकाजमा समस्या झेलिरहेकी छन्। तर यिनै पीडाका बीच उनले हार मानिनन्। शरीर कमजोर भए पनि मनको शक्ति भने कहिल्यै कमजोर हुन दिएनन्।
चीनसँग पराजित हुँदै नेपाल एसियन गेम्स छनोटबाट बाहिरियो
चीनसँग पराजित हुँदै नेपाल एसियन गेम्स छनोटबाट बाहिरियो वर्षाका कारण संशोधित लक्ष्य पछ्याएको चीनले अन्तिम बलमा पाँच विकेट गुमाएर आवश्यक ४३ रन पूरा गर्दै जित हात पार्यो।
चीनमाथि नेपालको २२१ रनको ऐतिहासिक जित, कुशल भुर्तेलको विस्फोटक शतक
चीनमाथि नेपालको २२१ रनको ऐतिहासिक जित, कुशल भुर्तेलको विस्फोटक शतक इतिहासकै दोस्रो ठूलो स्कोर हो। नेपालले सन् २०२३ मा मंगोलियाविरुद्ध ३१४ रन बनाएको कीर्तिमान कायम गरेको थियो।
यस वर्षको ‘महावीर विश्वकर्मा स्मृति सम्मान’ अरुणा श्रेष्ठ ‘अनु’लाई (भिडियोसहित)
यस वर्षको ‘महावीर विश्वकर्मा स्मृति सम्मान’ अरुणा श्रेष्ठ ‘अनु’लाई (भिडियोसहित) शारीरिक असहजताका बाबजुद साहित्य सिर्जनामा निरन्तर सक्रिय रहँदै आएकी श्रेष्ठलाई सम्मान गर्दा कार्यक्रममा सहभागीहरू भावुक बनेका थिए ।  मुक्तक साहित्यमा उनको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
सुनको मूल्य तोलामा २० हजार ५०० ले बढ्यो
सुनको मूल्य तोलामा २० हजार ५०० ले बढ्यो चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
दुर्घटनामा चालकको मृत्यु
दुर्घटनामा चालकको मृत्यु चालकको शव चालस सिटमा नै भेटिएको उनले जानकारी दिए । ट्रकका सहचालकले भने दुर्घटनाअगावै ट्रकबाट हामफालेर ज्यान जोगाएका उनले बताए । 
थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा अधिकारी
थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा अधिकारी सरकारी वकिल कार्यालयले २०८२ चैतमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अधिकारीसहित १० जनालाई प्रतिवादी बनाइएको छ।
Weather Update