एमाले महासचिवको प्रश्न : विद्युतमा भ्याट कसको हितमा ?
आइतबार, जेठ १७, २०८३
सामाजिक सञ्जाल मार्फत उनले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको भन्दै आपत्ति जनाएका छन् ।
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध ऐतिहासिक कीर्तिमान
आइतबार, जेठ १७, २०८३
आक्रामक ब्याटिङ गरिरहेका भुर्तेलले यो समाचार तयार पार्दासम्म उनले ४२ बलमा १२९ रन बनाएर अविजित खेलिरहेका छन् ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतबार, जेठ १७, २०८३
मन्त्री डा वाग्लेले नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने छन् ।
ट्राफिक कारबाहीमा ५ लाख ४१ हजार राजस्व संकलन
आइतबार, जेठ १७, २०८३
एकतर्फी सडकमा सवारी चलाउने ९५ र अन्य सवारी नियम पालना नगरेका ९६२ जनालाई कारबाही गरिएको हो ।
सर्लाहीमा करेन्ट लागेर महिलाको मृत्यु
आइतबार, जेठ १७, २०८३
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार, जेठ १७, २०८३
लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
आजको राशिफल: प्रेम, धन र सम्पत्ति प्राप्तिको अवस्था कस्तो छ ?
आइतबार, जेठ १७, २०८३
तपाईंले आज आफ्नो जोडीको कठिन र साहसी पक्षको अनुभव गर्न सक्नु हुन्छ जसले गर्दा तपाईंले असहज महसुस गर्न सक्नुहुन्छ।
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह
शनिबार, जेठ १६, २०८३
शनिबार प्रेस नोट जारी गर्दै थापाले बजेट मन्तव्यमार्फत दुवै मुलुकस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय सार्वजनिक गरिएको भन्दै त्यसले नेपालको आर्थिक तथा कूटनीतिक हितमा नकारात्मक असर पार्न सक्ने बताएका हुन्।
हराएको डेढ महिनाअघि जङ्गलमा शव
शनिबार, जेठ १६, २०८३
प्रहरी नायब उपरीक्षक राजन कार्कीले सडेको अवस्थामा भेटिएको छन्त्यालको शव कपडाको आधारमा घरपरिवारका सदस्यहरूले सनाखत गरेपछि उनीहरूको जिम्मा लगाइएको जानकारी दिए ।
सरकारको बजेट गैरजिम्मेवार र हावादारी, संविधान संशोधन व्यवस्थामा चिटिङ : ऐन महर
शनिबार, जेठ १६, २०८३
महरले बजेटको स्रोत सुनिश्चितता पनि कमजोर रहेको टिप्पणी गरे। अर्थमन्त्रीले ऋणमा निर्भर नहुने प्रतिबद्धता जनाए पनि बजेट कार्यान्वयनका लागि ऋणमै भर परेको देखिएको र त्यसको स्रोतसमेत स्पष्ट नभएको उनको भनाइ थियो।
साताको लोकप्रिय

