Harsamaya
हर समय
हर समय
सरकारको बजेट गैरजिम्मेवार र हावादारी, संविधान संशोधन व्यवस्थामा चिटिङ : ऐन महर
सरकारको बजेट गैरजिम्मेवार र हावादारी, संविधान संशोधन व्यवस्थामा चिटिङ : ऐन महर महरले बजेटको स्रोत सुनिश्चितता पनि कमजोर रहेको टिप्पणी गरे। अर्थमन्त्रीले ऋणमा निर्भर नहुने प्रतिबद्धता जनाए पनि बजेट कार्यान्वयनका लागि ऋणमै भर परेको देखिएको र त्यसको स्रोतसमेत स्पष्ट नभएको उनको भनाइ थियो।
१,१८६ सहकारी सम्पर्कविहीन
१,१८६ सहकारी सम्पर्कविहीन महानगरले वडाको सूचनापछि पनि सम्पर्कमा नआउने वा ऋण तिर्न बेवास्ता गर्ने ऋणीमाथि सार्वजनिक आधारभूत सेवामा प्रतिबन्ध लगाउने विषयमा समेत अध्ययन भइरहेको जनाएको छ।
कांग्रेसलाई नयाँ सोचसहित रूपान्तरण गर्छौं : गगन थापा
कांग्रेसलाई नयाँ सोचसहित रूपान्तरण गर्छौं : गगन थापा विगतका जति पनि राम्रा कामहरू छन्, सत्कर्महरू छन्, गुणहरू छन्, त्यसलाई जोगाउने, जगेर्ना गर्ने र विगतका कूकर्महरूलाई छाड्ने हो।’
बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं [भिडियोसहित]
बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं [भिडियोसहित] प्रसाईंले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाएको भ्याटको चर्को विरोध गर्दै भने, ‘गरिब जनताको उपचार गर्ने अस्पताल र विद्यालयमा भ्याट लगाउनु अपराध हो । सरकारले निजी क्षेत्रलाई सिध्याउन खोजेको छ ।’
विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानविपरीत रहेको बताएका हुन्।
प्रचण्ड अस्पताल भर्ना
प्रचण्ड अस्पताल भर्ना निमोनियाको उपचार अस्पताल नै भर्ना भएर गर्दा राम्रो हुने सुझावपछि अस्पतालमै राखिएको उनले बताए ।
बजेटले ऊर्जा क्षेत्रका लागि सकारात्मक संकेत दिएपनि ठूला आयोजनाको पीपीएबारे अन्योल कायम : इप्पान
बजेटले ऊर्जा क्षेत्रका लागि सकारात्मक संकेत दिएपनि ठूला आयोजनाको पीपीएबारे अन्योल कायम : इप्पान वन तथा वातावरणसम्बन्धी प्रक्रियालाई सहजीकरण गर्ने, वन क्षेत्र प्रयोग स्वीकृति तथा रुख कटान आदेशका प्रक्रिया छोट्याउने र विभिन्न कानुनबीचको असंगति हटाउने व्यवस्थाले पनि आयोजना कार्यान्वयनमा सकारात्मक प्रभाव पार्न सक्ने दुलालले बताए । 
गलत झारनाशक औषधिको प्रयोगले उखु बाली नष्ट, किसान चिन्तित
गलत झारनाशक औषधिको प्रयोगले उखु बाली नष्ट, किसान चिन्तित करिब तीन बिघा क्षेत्रफलमा लगाइएको उखु खेती सुक्न थालेपछि किसान राय चिन्तित बनेका छन् । रायका अनुसार उनले खेतमा उम्रिएको घाँसपात नियन्त्रण गर्न जिल्लाकै बरहथवा बजारस्थित एक कृषि औषधि पसलबाट झारनाशक औषधि खरिद गरेका थिए । 
एनआरएनएद्वारा बजेटको स्वागत, सरकारको प्रतिबद्धताले उत्साह थपेको प्रतिक्रिया
एनआरएनएद्वारा बजेटको स्वागत, सरकारको प्रतिबद्धताले उत्साह थपेको प्रतिक्रिया गैरआवासीय नेपाली संघले आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत गैरआवासीय नेपाली, वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको योगदानलाई सम्बोधन गरिएको भन्दै नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ।
महिला सशक्तीकरण र समान अवसर आजको प्रमुख आवश्यकता : भीष्मराज आङदेम्बे
महिला सशक्तीकरण र समान अवसर आजको प्रमुख आवश्यकता : भीष्मराज आङदेम्बे आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले महिलाको क्षमता, सिर्जनशीलता, नेतृत्व र योगदान राष्ट्र निर्माणका आधारस्तम्भ भएको बताएका हुन् ।
अस्पताल र प्रविधिको पहुँचसँगै मुटु रोगको निदान सहज, तर बढ्दै छ जोखिम - डा. समीर कुमार पौडेल [भिडियोसहित]
अस्पताल र प्रविधिको पहुँचसँगै मुटु रोगको निदान सहज, तर बढ्दै छ जोखिम - डा. समीर कुमार पौडेल [भिडियोसहित] ठाउँमा स्वास्थ्य सेवा विस्तार भएकाले विगतमा पहिचान हुन नसकेका रोगहरू पनि अहिले समयमै पत्ता लाग्ने गरेका छन् ।
Weather Update