Harsamaya
हर समय
हर समय
इक्यान निर्वाचन २०८२ः अध्यक्षका उम्मेदवार भुसालद्वारा २६ एजेन्डा सार्वजनिक
इक्यान निर्वाचन २०८२ः अध्यक्षका उम्मेदवार भुसालद्वारा २६ एजेन्डा सार्वजनिक नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ का लागि अध्यक्ष पदका उम्मेदवार दिपकराज भुसालले २६ वटा एजेन्डा सार्वजनिक गरेका छन् ।
ग्रीनल्याण्डका राजनीतिक दलहरूले भने ‘हामी अमेरिकी बन्न चाहँदैनौं’
ग्रीनल्याण्डका राजनीतिक दलहरूले भने ‘हामी अमेरिकी बन्न चाहँदैनौं’ ग्रीनल्याण्डका सबै राजनीतिक दलका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू अमेरिकी बन्न नचाहेको स्पष्ट पारेका छन् ।
बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा तीन जना स्वर्ण पदक जित्न सफल
बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा तीन जना स्वर्ण पदक जित्न सफल जुनियर पुरुष ४४–४७ केजीमा नुवाकोटका सुदिप तामाङले काठमाडौंका रिडम बिसी तथा जुनियर महिला ३४–३७ केजीमा काठमाडौंकी जोबियानी तामाङले काठमाडौंकै साइना तामाङलाई पन्छाउँदै पहिलो भए ।
सिन्धुपाल्चोकबाट विशेष महाधिवेशनमा एक दर्जन बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने
सिन्धुपाल्चोकबाट विशेष महाधिवेशनमा एक दर्जन बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिको निर्णविपीत विशेष भेला आयोजना गरिएको हो । 
भृकुटीमण्डपमा राप्रपाको चियापान पनि आजै
भृकुटीमण्डपमा राप्रपाको चियापान पनि आजै काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि कार्यक्रम सुरू हुने प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन्। राप्रपाले हरेक वर्ष पृथ्वी जयन्तीमा चियापान समारोह गर्दै आएको छ।
श्री स्वस्थानी व्रत कथा अध्याय - ९
श्री स्वस्थानी व्रत कथा अध्याय - ९ स्कन्दपुराण अन्तर्गत केदारखण्डको श्रीस्वस्थानी व्रतकथाको नवौँ अध्यायमा सतीदेवीको देहपतन र शक्तिपीठहरूको उत्पत्तिको पौराणिक कथा वर्णन गरिएको छ। दक्षयज्ञपछि महादेवले सतीदेवीको मृत देह बोकेर पृथ्वी भ्रमण गरिरहँदा समस्त देवताहरू चिन्तित भई विष्णु भगवान्को शरणमा पुगेका थिए। देवताहरूको बिन्ती सुनी विष्णुले आफ्नी मायाबाट झिँगा उत्पन्न गराई सतीदेवीको देहलाई टुक्रा–टुक्रा गरी पृथ्वीका विभिन्न...
एमालेको ११औँ महाधिवेशनमा आठ करोड खर्च 
एमालेको ११औँ महाधिवेशनमा आठ करोड खर्च  शनिबार सम्पन्न दोस्रो केन्द्रीय कमिटी बैठकमा एमालेले खर्च विवरण सार्वजनिक गरिएको हो। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले ११औँ राष्ट्रिय महाधिवेशनमा करिब रु आठ करोड खर्च भएको बताए । 
डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु
डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।
निर्वाचन हुन ५३ दिन बाँकीः सामाजिक सञ्जाल नियनमनका लागि आचारसंहिताको दायरामा
निर्वाचन हुन ५३ दिन बाँकीः सामाजिक सञ्जाल नियनमनका लागि आचारसंहिताको दायरामा प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाइने व्यवस्था गरिएको छ ।
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ । पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ । राप्रपाले सो समारोहमा प्रधानमन्त्री,...
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल आज २०८२ पुष २७ गते आइतबार । आजको दिन ग्रह–नक्षत्रले सबै राशिलाई उर्जा, चुनौती र अवसरको मिश्रण दिएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि‚ संस्थापन पक्ष अनुपस्थित रहने 
नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि‚ संस्थापन पक्ष अनुपस्थित रहने  आइतबार दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुने तय भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च  निर्माण गरिएको छ । मञ्चको अगाडि खुला चौरमा भने ६ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले...
Weather Update