Harsamaya
हर समय
हर समय
नेपाल प्रवेशको अनुमती पर्खिदै स्टारलिंक
नेपाल प्रवेशको अनुमती पर्खिदै स्टारलिंक इच्छुक रहेको तर नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति प्राप्त हुन नसकेको बताएकी हुन् ।
सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ
सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।
मोदी भेट्दै रवि
मोदी भेट्दै रवि भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा दुई देशबीचको सहकार्यका विभिन्न आयामबारे छलफल हुने अपेक्षा गरिएको छ ।
हरे राम यादव जो काठमाडौंलाई देखाइरहेछन् मिथिलाको कला संस्कृति (भिडियोसहित)
हरे राम यादव जो काठमाडौंलाई देखाइरहेछन् मिथिलाको कला संस्कृति (भिडियोसहित) सिराहा लहानका हरे राम यादवले ललित कला क्याम्पसबाट मास्टर डिग्री गरे । अनि खोज्न थाले कलामा जीवन । उनले मिथिलाका कला, संस्कृतिलाई चित्रमा उतारे । मधेशका विभिन्न चाडपर्वलाइ क्यानभासमा उतारे । अहिले उनको एकल चित्रकला प्रदर्शनी भइरहेको छ ।  
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।  
पर्यटन क्षेत्रका लागि पूर्वाधारमा सुधार गरे लगानीको ओइरो लाग्छ : हान अध्यक्ष शाह [भिडियोसहित]
पर्यटन क्षेत्रका लागि पूर्वाधारमा सुधार गरे लगानीको ओइरो लाग्छ : हान अध्यक्ष शाह [भिडियोसहित] सरकारका घोषणा र नीतिहरू कागजी दस्तावेजमा मात्र सीमित नभई व्यवहारमा र ‘मिसन मोड’ मा कार्यान्वयन हुनुपर्ने अध्यक्ष शाहको भनाइ छ।
रविको दिल्ली कनेक्सनमा बाबुरामको टिप्पणी : ‘हिमालय मेरो’सोच र ‘सिक्किमीकरण’को त्रासले गाँजिएको छ नेपाल–भारत सम्बन्ध
रविको दिल्ली कनेक्सनमा बाबुरामको टिप्पणी : ‘हिमालय मेरो’सोच र ‘सिक्किमीकरण’को त्रासले गाँजिएको छ नेपाल–भारत सम्बन्ध भन्दै उनले भ्रमण वरिपरि विकसित भइरहेका घटनाक्रमलाई लिएर अप्रत्यक्ष रूपमा चिन्ता जनाएका छन्।
मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा
मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा उनीहरूले ‘फलको राजा आँप’को मौसम भएकाले आफूहरूले मगाइसकेका आँपहरू अन्यत्र सर्ने क्रममा खराब हुनजाने र यसबाट व्यवसायी मात्र नभई नेपाल सरकारलाई पनि घाटा हुने जानकारी दिए ।
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ? यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
आजको राशिफल : कसैलाई भाग्यको साथ, कसैलाई नयाँ अवसर
आजको राशिफल : कसैलाई भाग्यको साथ, कसैलाई नयाँ अवसर मेष : सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ। तपाईंको ऊर्जा स्तर उँचो हुनेछ।
करिब पाँच अर्ब बचत फिर्ता गर्न ६ हजार बढीको उजुरी
करिब पाँच अर्ब बचत फिर्ता गर्न ६ हजार बढीको उजुरी काठमाडौं महानगरपालिका  सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ता गरी दिनका लागि छ हजार बढी बचतकर्ताले माग गरेका छन् ।    
Weather Update