कांग्रेस प्रतिनिधिहरु भन्छन् : विशेष महाधिवेशनमा सभापति देउवा आइदिए हुन्थ्यो
सोमबार, पुस २८, २०८२
प्रसाईंले महाधिवेशनमा जनप्रतिनिधिको सहभागिता ७५ प्रतिशतभन्दा बढी हुने विश्वास व्यक्त गर्दै विशेष महाधिवेशनपछि कांग्रेसले युवा नेतृत्व पाउनेमा आफूहरू आशावादी रहेको बताए ।
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा (भिडियोसहित)
सोमबार, पुस २८, २०८२
उनले केही साथीहरुले आफूहरुको एजेन्डा हाइज्याक गरेको पनि बताए ।
गायक प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो
सोमबार, पुस २८, २०८२
त्यहाँ चौरास्ता, दार्जिलिङमा सर्वसाधारण र प्रशंसकहरूका लागि अन्तिम दर्शनको व्यवस्था गरिनेछ । त्यसपछि परिवारजन र स्थानीय बासिन्दाको उपस्थितिमा अन्त्येष्टि गरिने कार्यक्रम छ ।
पार्टी एकताबद्ध राख्न डा. शेखर कोइरालाको आग्रह
सोमबार, पुस २८, २०८२
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, बरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेका छन ।
टिचिङ अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने
सोमबार, पुस २८, २०८२
शिक्षण अस्पताल प्रशासनले सूचना सार्वजनिक गर्दै आगामी माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गरिने जानकारी दिएको हो ।
कांग्रेसको विशेष महाधिवेशन : विश्वप्रकाश शर्माले पेस गरे सांगठनिक प्रतिवेदन [पूर्णपाठ]
सोमबार, पुस २८, २०८२
नेपालको समुन्नतिका लागि संसारसँग परिपक्व कुटनैतिक र व्यवसायिक सम्बन्ध स्थापित गर्ने हाम्रो माध्यम हाम्रा राजदुतहरू थिए तर कुटनैतिक सेवामा सुयोग्य व्यक्तित्व कयों हुँदाहुँदै हामीले राजदुत नियुक्तिमा पनि भागबन्डामा गयौं ।
धेरै साथीहरूले विशेष महाधिवेशनस्थल जानु भन्नुभएको छ, पार्टी ब्रेकअपको बाटोमा छ जादिन - डा. शेखर
सोमबार, पुस २८, २०८२
उनले पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र गगन-विश्व र गुरु घिमिरेसँग मिलेर जानुपर्नेबारे आफूले बारम्बार कुरा गरेको बताए ।
बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु
सोमबार, पुस २८, २०८२
मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उनले बताए । उनले भने, ‘दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको खबर छ, सनाखत हुन सकेको छैन ।’
सन्नी लियोनीले गरिन् नेपालको प्रशंसा
सोमबार, पुस २८, २०८२
उनले आफ्नो जीवनको अहिलेसम्म घुमेको सबैभन्दा सुन्दर ठाउँ मध्ये नेपाल एक भएको बताएकी छन् ।
४ हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको कति पुग्यो?
सोमबार, पुस २८, २०८२
यसअघि आइतबार छापावाल सुन तोलामा दुई लाख ७० हजार ६०० कायम थियो ।
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
सोमबार, पुस २८, २०८२
उनीहरूका अनुसार यस प्रकारका कदमहरूले विशेषगरी साना तथा विकासोन्मुख देशहरूमा अन्तर्राष्ट्रिय स्थायित्व र सार्वभौमिकताको विषयमा चिन्ता उत्पन्न गरेको छ ।
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सोमबार, पुस २८, २०८२
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ ।
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु
सोमबार, पुस २८, २०८२
‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ नारासहित आयोजना गरिएको तीनदिने सम्मेलनमा विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग, स्टार्टअप, नीति–निर्माता र सर्वसाधारणलाई एउटै प्लेटफर्ममा जोडिनेछ।
साताको लोकप्रिय

