Harsamaya
हर समय
हर समय
देउवा र शेखरले बनाए चार जनाको वार्ता टोली
देउवा र शेखरले बनाए चार जनाको वार्ता टोली विशेष महाधिवेशन पक्षधरसँग वार्ता गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डाक्टर शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट वार्ता समिति बनाइएको छ । 
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति क्षेत्र) मा १५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चाको पुनःनिर्माण सुरु भएको छ ।
कल्याणपुरका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर
कल्याणपुरका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर सोही आरोपसहित अख्तियारले गत साउन २३ गते विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो ।
श्री स्वस्थानी व्रत कथा अध्याय - ११
श्री स्वस्थानी व्रत कथा अध्याय - ११ श्रीस्वस्थानी व्रतकथाको एकादशौँ अध्यायमा सतीदेवीको वियोगपछि महादेवको गहिरो शोक र त्यसबाट उत्पन्न घटनाक्रम वर्णन गरिएको छ। सतीशोकमा डुबेका महादेव पृथ्वी भ्रमण गरिरहँदा तारकासुरले अवसर उपयोग गरी देवताहरूलाई पराजित गर्दै अमरावती कब्जा गर्छ।
कांग्रेस विशेष महाधिवेशनः आज निर्वाचन प्रक्रिया अगाडि बढाइने
कांग्रेस विशेष महाधिवेशनः आज निर्वाचन प्रक्रिया अगाडि बढाइने कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले बताए । 
राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान
राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन महिला र तीन पुरुष गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । 
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।
नुवाकोटमा आठ हजार मतदाता बढे
नुवाकोटमा आठ हजार मतदाता बढे उनका अनुसार यो सङ्ख्या २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा भन्दा आठ हजार ११२ बढी हो । 
१८ फर्ममा विभागको अनुमगन, २० हजार जरिवाना
१८ फर्ममा विभागको अनुमगन, २० हजार जरिवाना विभागले नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै सुधारको अभियान अगाडि बढाएको छ । कालाबजारी नियन्त्रण, वातावरण संरक्षण एवं अन्य सुधारात्मक कारबाही गर्दै आएको थियो । 
तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो
तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो राती तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 
तपाईंको आजको राशिफल कस्तो छ ?
तपाईंको आजको राशिफल कस्तो छ ? मन लाग्ने कुराहरूको सामाजिकरण र पालनको लागि आज समय छ। आफ्नो जोडीले जब सबै कुराहरू भूलेर तपाईंलाई माया गरेर अँगाल्नेछन्, तब जीवन साँच्चै रोमाञ्चक हुनेछ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०४ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
Weather Update