Harsamaya
हर समय
हर समय
गगन, विश्व र मन्सुरलाई काँग्रेसबाट निष्कासन
गगन, विश्व र मन्सुरलाई काँग्रेसबाट निष्कासन केन्द्रीय समितिको बुधबार सानेपामा बसेको बैठकले उनीहरूलाई पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो ।
लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु यो सँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति छ । 
माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?
माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ? पुसमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.८६ प्रतिशत र संस्थागततर्फ औसत ३.३७ प्रतिशत रहेकोमा माघ महिनाका लागि व्यक्तिगततर्फ ४.६८ प्रतिशत र संस्थागततर्फ औसत ३.३८ प्रतिशत कायम भएको छ ।
थाइल्यान्डमा रेल दुर्घटना, २० जनाको मृत्यु
थाइल्यान्डमा रेल दुर्घटना, २० जनाको मृत्यु उद्धारकर्ताहरूले राजधानी बैङ्कको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दुर्घटनाग्रस्त रेलबाट यात्रुहरू निकाल्ने काम गरेको जनाइएको छ । 
पार्टी एकताका लागि सभापतिले अरू नेतालाई टिकटमा हस्ताक्षर गर्न दिन तयार हुनुहुन्छ : प्रकाशशरण महत
पार्टी एकताका लागि सभापतिले अरू नेतालाई टिकटमा हस्ताक्षर गर्न दिन तयार हुनुहुन्छ : प्रकाशशरण महत बुधबार केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय पुगेका उनले केन्द्रीय समितिले पास गरेर सबैको सहमतिमा निर्वाचन आयोगमा टिकटको लागि हस्ताक्षर गर्न गएको उल्लेख गरे ।
विश्व र प्रदिप महामन्त्रीको उम्मेदवार, बहादुर सिंह सह-महामन्त्रीको उम्मेदवार
विश्व र प्रदिप महामन्त्रीको उम्मेदवार, बहादुर सिंह सह-महामन्त्रीको उम्मेदवार अन्य पदमा को को ले उम्मेदवारी दिएका छन् खुलेको छैन ।
कांग्रेस केन्द्रीय समितिको बैठक फेरि सर्यो
कांग्रेस केन्द्रीय समितिको बैठक फेरि सर्यो संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताबीच पार्टी एकताका लागि अनौपचारिक कुराकानी चलिरहेको भन्दै बैठक १ बजेसम्मका लागि सरेको हो।
गगन थापाले गराए सभापति पदका लागि मनोनयन दर्ता
गगन थापाले गराए सभापति पदका लागि मनोनयन दर्ता सोमबारदेखि निरन्तर भएका छलफल आज बिहान आइपुग्दासम्म नेतृत्वकै विवादमा कुरा नमिलेपछि विशेष महाधिवेशन निर्वाचनतर्फ अघि बढेको हो । 
प्रधानन्यायाधीश राउत बिरामी
प्रधानन्यायाधीश राउत बिरामी उनलाई ज्वरो र पेट दुख्नकासाथै अक्सिजनको लेभल पनि कम भएको अस्पतालले जनाएको छ ।
यात्रुले आपतकालीन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
यात्रुले आपतकालीन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला बुद्ध एयरका अनुसार यात्रु सुमन गौतमले अनाधिकृत रूपमा जहाजको आपतकालिन ढोका खोलेका कारण उडान प्रभावित भएको हो।
बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ?
बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ? मंगलबार छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
Weather Update