निर्वाचनमा हारे पनि जनताको मन जितेका छौं : कुलमान घिसिङ
शुक्रबार, जेठ २२, २०८३
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी अब देश रूपान्तरणको अभियानमा सक्रिय रूपमा अघि बढेको बताएका छन् ।
नेपालमा उबरको आधिकारिक सेवा सुरु, काठमाडौंमा बाइक र कार सेवा सञ्चालन
शुक्रबार, जेठ २२, २०८३
सम्भावनायुक्त बजारका रूपमा चित्रण गरे। उनले नेपालमा उबरको प्रवेश दक्षिण एशियामा कम्पनीको विस्तार यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए ।
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री शिशिर खनाल
शुक्रबार, जेठ २२, २०८३
विशेषगरी दुई देशबीचको व्यापार, लगानी, ऊर्जा सहयोग, कनेक्टिभिटी तथा जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा केन्द्रित भएर विचार–विमर्श हुने मन्त्रालयले जनाएको छ ।
देशमा केही हुँदैछ हैं भन्ने सन्देश जाओस् भनेर महत्वाकांक्षी कार्यक्रमहरु घोषणा गरेका छौं : अर्थमन्त्री वाग्ले
शुक्रबार, जेठ २२, २०८३
वाग्लेले २०४८ सालपछि पहिलोपटक यति व्यापक दायराका आर्थिक सुधारका कार्यक्रमहरू सार्वजनिक गरिएको दाबी गरे ।
नियन्त्रणमा लिइएका इभीबारे छानबिन गर्न सरकारी टोली फिल्डमा खटियो
शुक्रबार, जेठ २२, २०८३
बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा जाँच अभियान सञ्चालन गरी सशस्त्र प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको थियो ।
घट्यो सुनचाँदीको मूल्य
शुक्रबार, जेठ २२, २०८३
आज सुन प्रतितोला ३ लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा ३ लाख ११ हजार १०० कायम भएको थियो ।
चुरे संरक्षणदेखि हरित मधेश अभियानसम्म : वातावरणीय संकटसँग जुध्न प्रदेश सरकारको तयारी [भिडियोसहित]
शुक्रबार, जेठ २२, २०८३
वातावरण व्यवस्थापन योजना कार्यान्वयनको अनुगमन गर्ने तथा चुरे संरक्षणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए ।
हिमालय एयरलाइन्सको सिधा उडानमार्फत १७५ चिनियाँ पर्यटकको नेपाल आगमन
शुक्रबार, जेठ २२, २०८३
भ्रमणका क्रममा उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
अमेरिकाले दक्षिण एसियाको ऊर्जा पूर्वाधारमा १.५ अर्ब डलर लगानी गर्ने
शुक्रबार, जेठ २२, २०८३
यो डीएफसीको इतिहासकै सबैभन्दा ठूलो एकल परियोजना लगानी भएको बताइएको छ ।
‘७ हजार कर्मचारीले पालना गरेनन् कार्यालय समय’
शुक्रबार, जेठ २२, २०८३
एक हजार १६२ कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको केन्द्रका सूचना अधिकारी खतिवडाले जानकारी दिए ।
सर्लाहीमा सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट
शुक्रबार, जेठ २२, २०८३
विद्यालय सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
शुक्रबार, जेठ २२, २०८३
भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।
विद्यालयबाट फर्किंदै गरेकी ५ बर्षिया बालिकाको ट्याक्टरको ठक्करबाट मृत्यु
शुक्रबार, जेठ २२, २०८३
प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो। मिर्जापुरस्थित श्री आधारभूत विद्यालयबाट पढेर घर फर्किने क्रममा अंकितालाई ट्याक्टरले ठक्कर दिएको थियो।
साताको लोकप्रिय

-1771130142.jpg)