Harsamaya
हर समय
हर समय
शरीरमा आगो लगाएका गणेश नेपालीको निधन
शरीरमा आगो लगाएका गणेश नेपालीको निधन वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको शुक्रबार बिहान ११ः२० मा निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले नेपाल न्यूज बैंकलाई जानकारी दिए ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो हिजो छापावाल सुुन प्रतितोला रु दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको चाँदी  रु चार हजार ३४० मा कारोबार भएको थियो ।
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई सम्बन्धित प्रतिष्ठानहरूको उपकुलपतिमा नियुक्त गरेको हो ।
उपचार खर्चले मात्र पुग्दैन, गणेश नेपाली किन आत्मदाहसम्म पुगे खोजिनुपर्छ - रञ्जु दर्शना 
उपचार खर्चले मात्र पुग्दैन, गणेश नेपाली किन आत्मदाहसम्म पुगे खोजिनुपर्छ - रञ्जु दर्शना  गणेश नेपालीको घटनालाई उल्लेख गर्दै उनले भनिन्, ‘उपचार खर्च व्यहोर्नेमा मात्र सीमित नरही उनी आत्मदाहको बिन्दुसम्म किन पुगे भन्ने खोजिनुपर्छ र त्यहीबाट सरकारले सिक्नुपर्छ ।’ 
प्रेम आचार्यको आत्मदाहपछि बालेनले भनेका थिए– ‘यो राज्य असफलताको संकेत हो’
प्रेम आचार्यको आत्मदाहपछि बालेनले भनेका थिए– ‘यो राज्य असफलताको संकेत हो’ नागरिकको व्यवसाय, निराशा, सुरक्षा, उद्यम र भोगाइसँग जोडिएका हरेक क्षेत्रमा राज्य असफल हुँदा यस्तो अवस्था सिर्जना भएको उनको भनाइ थियो।
रञ्जित कर्णको सरकारलाई प्रश्न : आखिर कहिलेसम्म सरकार चुप बस्ने हो?
रञ्जित कर्णको सरकारलाई प्रश्न : आखिर कहिलेसम्म सरकार चुप बस्ने हो? सामाजिक सञ्जालमार्फत उनले सुकुम्बासी आत्महत्या गर्न बाध्य हुने र गरिब नागरिकले पेट्रोल छर्किएर ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दै सरकारले अझै पनि मौन बसिरहेको आरोप लगाएका छन् । 
राहदानी विभागको स्पष्टोक्ति:  ‘आत्मदाह प्रयास गर्ने व्यक्ति राहदानी सेवा लिन आएका थिएनन्’
राहदानी विभागको स्पष्टोक्ति: ‘आत्मदाह प्रयास गर्ने व्यक्ति राहदानी सेवा लिन आएका थिएनन्’ प्रत्यक्षदर्शी तथा सम्बन्धित निकायबाट प्राप्त प्रारम्भिक जानकारीका आधारमा घाइते व्यक्ति राहदानी वा कन्सुलर सेवा लिन आएको नदेखिएको जनाएको हो।
खेतमा मल छैन, कृषिमन्त्री तथ्याङ्‍को खोजीमा!
खेतमा मल छैन, कृषिमन्त्री तथ्याङ्‍को खोजीमा! अहिलेको सबैभन्दा ठूलो कृषि संकट के हो ? किसानले खोजिरहेको कुरा इन्टर्नशिप हो कि मल?
ट्राफिक प्रहरीको दाबी ‘गणेश नेपालीले जरिवानाका कारण आत्मदाह प्रयास गरेको भन्ने समाचार भ्रामक’
ट्राफिक प्रहरीको दाबी ‘गणेश नेपालीले जरिवानाका कारण आत्मदाह प्रयास गरेको भन्ने समाचार भ्रामक’ विज्ञप्तिअनुसार घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक अनुसन्धानका क्रममा गणेश नेपालीलाई ट्राफिक प्रहरीले कुनै पनि प्रकारको जरिवाना नगरेको र उक्त घटनासँग ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ।
सरकारलाई दुर्गा प्रसाईंको चेतावनी - ‘जनताको धैर्य टुट्यो भने सत्ता टिक्दैन’
सरकारलाई दुर्गा प्रसाईंको चेतावनी - ‘जनताको धैर्य टुट्यो भने सत्ता टिक्दैन’ नेपाली तथा झापामा लघुवित्त ऋणको भार सहन नसकेर ज्यान गुमाएका तीन महिलाको घटनालाई राज्यको असफलताको प्रतीकका रूपमा प्रस्तुत गरेका छन् । 
सुकुम्वासी होल्डिङ सेन्टर पुगेपछि सरकारप्रति राजेन्द्र लिङ्देनको आक्रोश : ‘राज्यले नागरिकलाई रुवाउन पाइँदैन’
सुकुम्वासी होल्डिङ सेन्टर पुगेपछि सरकारप्रति राजेन्द्र लिङ्देनको आक्रोश : ‘राज्यले नागरिकलाई रुवाउन पाइँदैन’ उनले विद्यालय जानुपर्ने बालबालिका, स्याहार र उपचारको आवश्यकता भएका वृद्धवृद्धा तथा बिरामीहरू एक छाक खानका लागि रोइरहेको दृश्यले मन अमिलो बनाएको उल्लेख गरेका छन् ।
 ज्ञानेन्द्र शाहीले भने  : ‘सरकार फेरियो, जनताको पीडा फेरिएन’
 ज्ञानेन्द्र शाहीले भने  : ‘सरकार फेरियो, जनताको पीडा फेरिएन’ शाहीले राजनीतिक परिवर्तन र कुर्सी परिवर्तनभन्दा जनताको जीवन परिवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै गरिब, दुःखी र श्रमजीवी नागरिकको पक्षमा ठोस कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।
Weather Update