Harsamaya
हर समय
हर समय
अब सक्रिय चुनावी राजनीतिबाट बाहिरिने माधव कुमार नेपालको उद्घोष
अब सक्रिय चुनावी राजनीतिबाट बाहिरिने माधव कुमार नेपालको उद्घोष नेता नेपालले यो पटकको निर्वाचन नै आफ्नो लागि अन्तिम चुनावी मैदान भएको स्पष्ट पारेका छन् । उनले आफ्नो अन्तरात्माको आवाज सुन्दै अब चुनावी राजनीतिबाट विश्राम लिने निर्णयमा पुगेको बताए ।
बेलायतका पूर्व राजकुमार प्रिन्स एन्ड्रयु पक्राउ
बेलायतका पूर्व राजकुमार प्रिन्स एन्ड्रयु पक्राउ थेम्स भ्याली प्रहरीले यौन अपराधी जेफ्री एपस्टीन सँग गोप्य जानकारी साझा गरेको आरोपमा अनुसन्धान गर्दै उनलाई पक्राउ गरेको जनाएको छ। एन्ड्रयुले भने आफूले कुनै पनि गलत काम नगरेको दाबी गर्दै आएका छन्।
पुराना दलहरुलाई रविको चुनौती : सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल [भिडियोसहित]
पुराना दलहरुलाई रविको चुनौती : सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल [भिडियोसहित] त्यस्तै अहिले चुनाव गर्नुहुँदैन चुनावले निकास दिँदैन भन्ने प्रतिक्रिया आइरहेको बताउँदै उनले जनताले भोटबाट आफ्नो तागत देखाउने यो उत्सवले नदिएर के ले निकास दिन्छ भन्दै प्रश्न गरे ।
एमाले नेता कर्ण बहादुर मल्लविरुद्ध जाहेरी प्रहरीले लिन नमानेपछि पीडित जमुना मिडियामा
एमाले नेता कर्ण बहादुर मल्लविरुद्ध जाहेरी प्रहरीले लिन नमानेपछि पीडित जमुना मिडियामा सो कार्यक्रममा अभियान्ता तथा भक्तपुर क्षेत्र नं २ कि प्रतिनिधिसभा सदस्य उम्मेदवार शोभा पाठकले पीडित खत्रीको न्यायका लागि प्रहरीले तत्काल जाहेरी दर्ता गरेर निज पीडक मल्ललाई पक्राउ गर्न माग गरिन् ।
भदौ २३ र २४ को आन्दोलनमा मानव अधिकार उल्लंघनको घटना उल्लेख्य
भदौ २३ र २४ को आन्दोलनमा मानव अधिकार उल्लंघनको घटना उल्लेख्य घट्नामा ७७ जनाको ज्यान गएको मात्र नभई प्रहरीको गोली टाउकोमा, छातीमा पेटमा लाग्नु मानव अधिकारको उल्लङ्घन भएको पुस्तकले प्रष्ट उल्लेख गरेको उनले जानकारी दिए ।
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश शर्मा
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश शर्मा नेपाली कांग्रेस इतिहासदेखि नै संकटको घडीमा देशलाई सम्हाल्दै आएको दल भएकाले यस पटकको निर्वाचन पनि राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोड हुने उनले बताए ।
कर्णालीको गहिराइ बुझ्ने र सभ्यता जोगाउने पार्टी हो रास्वपा : बालेन शाह
कर्णालीको गहिराइ बुझ्ने र सभ्यता जोगाउने पार्टी हो रास्वपा : बालेन शाह रास्वपा कर्णालीका उत्पादनलाई कम्तीमा देशव्यापी रूपमा पुर्याउने पार्टी बन्न चाहेको उनले स्पष्ट पारे ।
रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता
रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता त्यस्तै भाद्र २३ र २४ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव र सिफारिसलाई कार्यान्वयन गर्ने पनि बाचापत्रमा उल्लेख छ ।
पूर्वमन्त्री रामवीरले त्यागे एमाले, रोजे कांग्रेस
पूर्वमन्त्री रामवीरले त्यागे एमाले, रोजे कांग्रेस उक्त अवसरमा थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे।
कांग्रेसको चुनावी प्रतिज्ञा : समृद्धि र समुन्नतिमा सामाजिक न्यायको जोड (भिडियोसहित)
कांग्रेसको चुनावी प्रतिज्ञा : समृद्धि र समुन्नतिमा सामाजिक न्यायको जोड (भिडियोसहित) उनले समृद्धि भित्र महिलामाथि हुने हिँसा, छुवाछुत नघटे समृद्धि र समुन्नती समाज नमान्ने बताए ।
कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने
कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सिर्जना गर्ने गरी संकल्पपत्र तयार गरेको बताए ।
कराचीमा आवासीय भवनमा विस्फोट, ६ जनाको मृत्यु
कराचीमा आवासीय भवनमा विस्फोट, ६ जनाको मृत्यु सरकारी उद्धार कार्यालयका अनुसार भवनको पहिलो तलामा भएको विस्फोटले भवनको केही भाग क्षतिग्रस्त भएको थियो। सूचना पाएलगत्तै उद्धार टोली घटनास्थलमा पुगेर भग्नावशेषबाट पीडितहरूलाई बाहिर निकालेका थिए।
Weather Update