Harsamaya
हर समय
हर समय
काँग्रेस बदलिएको छ, देश बदल्ने अभियानमा छ : काँग्रेस केन्द्रीय सदस्य शिव सुनार 
काँग्रेस बदलिएको छ, देश बदल्ने अभियानमा छ : काँग्रेस केन्द्रीय सदस्य शिव सुनार  नेपाल तरुण दल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले राजधानीमा आयोजना गरेको निर्वाचन लक्षित युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस लोकतान्त्रिक मूल्य–मान्यता, अनुशासन र समावेशितामा आधारित सशक्त राजनीतिक शक्ति भएको उल्लेख गरे। उनले विगतका केही गतिविधिका कारण देशको लोकतन्त्र, सङ्घीयता र सार्वभौमसत्तामाथि चुनौती सिर्जना भएको अनुभूति गरिएको बताए । 
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, पाँच प्रदेशमा वर्षाको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, पाँच प्रदेशमा वर्षाको सम्भावना आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा तथा बाँकी  पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४० पैसा र बिक्रीदर १०२ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ।  रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले, हौसला जाग्नेछ।
फागुन ६ : कांग्रेसको १० बुँदे प्रतिज्ञा पत्र सार्वजनिक देखि माल्दिभ्समा राष्ट्रपति र संसदीय चुनाव एकै दिन गर्ने तयारीसम्म
फागुन ६ : कांग्रेसको १० बुँदे प्रतिज्ञा पत्र सार्वजनिक देखि माल्दिभ्समा राष्ट्रपति र संसदीय चुनाव एकै दिन गर्ने तयारीसम्म उनले भने ,‘हामीले गरेको यो प्रतिज्ञा पूरा नहुँदा प्रश्न र आलोचना गर्न राम्रोसँग पाउँछ । अब प्रश्न गर्दा कुनै युवकले भदौ २३ मा राज्यको गोलीबाट मारिएको जस्तो मर्नुपर्दैन यो हाम्रो प्रतिज्ञा हो । कसैले सिंहदरबार जलाउन जानु पर्दैन यो हाम्रो प्रतिज्ञा हो । त्यस्तो नेपाल बनाउँछौँ ।’
प्रश्न गर्दा राज्यको गोलीबाट मारिनुपर्ने अवस्थाको अन्त्य गर्छौ : सभापति थापा
प्रश्न गर्दा राज्यको गोलीबाट मारिनुपर्ने अवस्थाको अन्त्य गर्छौ : सभापति थापा बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले अब युवकले प्रश्न गर्न पाउने भन्दै कसैले सिंहदरबार जलाउन जानु नपर्ने धारणा राखे ।
क्षेत्र–२ मा कांग्रेस उम्मेदवार जिताउने लक्ष्य छ : युवा नेता तामाङ
क्षेत्र–२ मा कांग्रेस उम्मेदवार जिताउने लक्ष्य छ : युवा नेता तामाङ तामाङले उम्मेदवारसँगै फिल्डमा उत्रिएर प्रचार–प्रसार गर्नु मात्र पर्याप्त नभएको बताउँदै मतदानका दिन मतदातालाई रुख चिन्हमा मतदान गर्न प्रेरित गर्नु सबैभन्दा महत्वपूर्ण जिम्मेवारी भएको बताए।
कांग्रेसले सार्वजनिक गरेको १० बुँदे प्रतिज्ञा पत्रमा के छ ?
कांग्रेसले सार्वजनिक गरेको १० बुँदे प्रतिज्ञा पत्रमा के छ ? कानुनको परिधिभित्र रही इच्छा अनुसारको काम, पेसा–व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित हुनेछ।’
जनस्तरमा रहेका भ्रम हटाउन जनताको घरदैलोमा पुग्न ओलीको निर्देशन
जनस्तरमा रहेका भ्रम हटाउन जनताको घरदैलोमा पुग्न ओलीको निर्देशन काठमाडौं फर्किने क्रममा बिर्तामोडस्थित होटल हेभनमा आयोजित छलफलमा अध्यक्ष ओलीले जनस्तरमा फैलिएका भ्रम चिर्न घर–घर पुगेर प्रत्यक्ष संवाद गर्नुपर्नेमा जोड दिए।
कांग्रेस इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएका छ : उपसभापति शर्मा
कांग्रेस इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएका छ : उपसभापति शर्मा बुधबार नेपाली कांग्रेसले जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले अहिले बद्लिएर कोही आएको छ भने कांग्रेस विशेष महाधिवेशनबाट बदलिएर आएको बताए ।
हेलम्बुलाई अर्गानिक भ्याली र पाँचपोखरीलाई पर्यटकीय हब बनाउनेछौं : बंशलाल तामाङ
हेलम्बुलाई अर्गानिक भ्याली र पाँचपोखरीलाई पर्यटकीय हब बनाउनेछौं : बंशलाल तामाङ त्यस्तै, पाँचपोखरी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने उनको भनाइ थियो। ‘सडकलाई पक्की बनाउन सके मात्रै पनि पर्यटक आकर्षित गर्न सकिन्छ,’ उनले भने।
गुगलको रमाइ र भूगोलको भोगाइ फरक हुन्छ – पूर्वमन्त्री निमा लामा
गुगलको रमाइ र भूगोलको भोगाइ फरक हुन्छ – पूर्वमन्त्री निमा लामा ‘जबसम्म हामी आफ्नो भूगोल, आफ्नो गाउँ, उत्पादन, श्रम र आधार—समृद्ध बनाउँदैनौं, तबसम्म गुगलको ज्ञान कागजी सपना मात्र रहन्छ।’
Weather Update