Harsamaya
हर समय
हर समय
सहकारीलाई तत्काल बन्द गर्नु हुँदैन, सुधारको संयन्त्र बनाउनुपर्छ : मन्त्री रावल
सहकारीलाई तत्काल बन्द गर्नु हुँदैन, सुधारको संयन्त्र बनाउनुपर्छ : मन्त्री रावल उनले सहकारी बन्द गर्ने विषयमा सरकारको उद्देश्य नरहेको भन्दै तत्काल बन्द गर्दा भविष्यमा अर्को समस्या निम्तिन सक्ने भएकाले निश्चित समय दिएर व्यवस्थापन गर्नुपर्ने धारणा राखिन् ।
महानगरको ह्वील लकपछि पठाओ चालकले लगाए शरीरमा आगो, आईसीयूमा उपचार हुँदै
महानगरको ह्वील लकपछि पठाओ चालकले लगाए शरीरमा आगो, आईसीयूमा उपचार हुँदै उनी बा.प्र.०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकल प्रयोग गरेर पठाओ राइडरका रूपमा जीविकोपार्जन गर्दै आएका थिए।
मौलापुरमा प्रधानमन्त्री बालेनको पुतला दहन
मौलापुरमा प्रधानमन्त्री बालेनको पुतला दहन मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले आज प्रधानमन्त्री शाहको पुतला दहन गरेका हुन् । 
संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ : गगन थापा
संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ : गगन थापा उनले संविधान जारी भएको करिब एक दशक पूरा हुन लागेकाले यसको पुनरावलोकन आवश्यक रहेको उल्लेख गरे ।
भेनेजुएला भूकम्प : ३८ सय बढीको मृत्यु, ३० करोड डलर सहयोग अपिल
भेनेजुएला भूकम्प : ३८ सय बढीको मृत्यु, ३० करोड डलर सहयोग अपिल संयुक्त राष्ट्रसंघका अनुसार आगामी ६ महिनामा १३ लाख प्रभावित नागरिकलाई सहायता उपलब्ध गराउने लक्ष्य राखिएको छ। हालसम्म करिब १७ हजार जना घाइते भएका छन् भने हजारौं अझै बेपत्ता र घरबारविहीन छन्।
ओलीको टिप्पणी– ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो छ, होस–हवासमा छैन’ [भिडियोसहित]
ओलीको टिप्पणी– ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो छ, होस–हवासमा छैन’ [भिडियोसहित] उनले अहिले नेपालमा खुसी हुने ठाउँ कम भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हेरेर मात्रै केही समय मनोरञ्जन लिनुपर्ने अवस्था आएको टिप्पणी गरे । 
रास्वपा सांसद बानुको प्रश्न:  गृहमन्त्रीका स्वकीय सचिवले  किन फोन उठाउँदैनन् ?
रास्वपा सांसद बानुको प्रश्न:  गृहमन्त्रीका स्वकीय सचिवले  किन फोन उठाउँदैनन् ? उनले नागरिकको समस्या सुन्नु सरकारको पहिलो जिम्मेवारी भएको बताउँदै समस्या पर्दा सम्बन्धित निकाय वा मन्त्रालयबाटै गैरजिम्मेवार व्यवहार हुनु दुःखद भएको बताइन्।
‘हाइवे एक्सप्रेस’मा गुडिरहेको सरकारको गाडी ‘अटो ड्राइभ’मा त छैन ?’
‘हाइवे एक्सप्रेस’मा गुडिरहेको सरकारको गाडी ‘अटो ड्राइभ’मा त छैन ?’ उनले भने, ‘वर्तमान सरकारले हाइवेमा एक्सप्रेस गाडी चलाएर अगाडि बढिरहेको दाबी गरेको छ । सरकारलाई विधि विधानको लेन मार्किङको अनुभूति चाहिदैन् । सरकारलाई कुनैपनि रोड लाइटको वास्ता गर्नु पदैन् ।’
जरिवाना नतिर्ने २ लाख ६१ हजार चालकको यातायात सेवा रोक्का
जरिवाना नतिर्ने २ लाख ६१ हजार चालकको यातायात सेवा रोक्का ट्राफिक प्रहरीले एसएमएसमार्फत पनि जरिवाना तिर्न बाँकी चालकलाई सूचना पठाउन थालेको छ।
नेकपाका ६ नेता एमालेमा प्रवेश
नेकपाका ६ नेता एमालेमा प्रवेश   सो अवसरमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, महासचिव शङ्कर पोखरेल, सचिव पद्मा अर्यालयगायत नेता सहभागी थिए । 
मोबाइल व्यवसायीमाथि गोली प्रहार गर्दै लुटपाटको प्रयास
मोबाइल व्यवसायीमाथि गोली प्रहार गर्दै लुटपाटको प्रयास लुटेराको सामना गर्दै सापकोटाले प्रतिकार गरेपछि समूहले नलकटुवा पेस्तोलबाट गोली प्रहार गरी भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे संसद्मै जवाफ दिन माग
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे संसद्मै जवाफ दिन माग बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण आफूहरू बोल्न बाध्य भएको बताइन् । 
Weather Update