Harsamaya
हर समय
हर समय
सांसद बरालको प्रश्नः ‘नियमावली प्रतिपक्षका लागि मात्रै हो ?
सांसद बरालको प्रश्नः ‘नियमावली प्रतिपक्षका लागि मात्रै हो ? बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा बोल्ने क्रममा विषयवस्तुमा केन्द्रित हुन सभामुखले पटक–पटक आग्रह गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताइन् ।
मेची राजमार्गको माइखोला खण्डमा सडक भासियोः चार जिल्लाको आवागमन ठप्प
मेची राजमार्गको माइखोला खण्डमा सडक भासियोः चार जिल्लाको आवागमन ठप्प सडक भासिएर सवारी साधन वारपार गर्नै नमिल्ने भएपछि इलाम, पाँचथर र ताप्लेजुङलाई झापा (तराई) सँग जोड्ने मुख्य मार्ग बिहीबार बिहानबाट विच्छेद भएको छ । 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा बारोबार भइरहेको छ ।
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२२,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११४ जनालाई कारबाही गरिएको हो । 
ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिकाको कथा
ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिकाको कथा सानै उमेरमा विवाह हुने बालिकाको पढ्ने चाहनालाई कथामा तयार गरिएको गीति फिल्म ‘गौँथली’ को कथा लेखनका साथै निर्माण डाक्टर भोला रिजालले गरेका हुन् ।
राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त देहायका विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । 
विश्वकपमा ऐतिहासिक प्रदर्शनपछि इजिप्टका प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्म नवीकरण
विश्वकपमा ऐतिहासिक प्रदर्शनपछि इजिप्टका प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्म नवीकरण इजिप्ट फुटबल संघ (ईएफए) ले बुधबार जारी गरेको विज्ञप्तिमा संघका अध्यक्ष हानी अबो रिदाले मुख्य प्रशिक्षक होसाम हसन र टोली निर्देशक इब्राहिम हसनको सम्झौता नवीकरण गर्ने निर्णय सञ्चालक समितिले अनुमोदन गरेको जानकारी दिएका छन् ।
नयाँ शक्तिको उदय असन्तोषको परिणाम हो, टिक्दैन : शंकर पोखरेल
नयाँ शक्तिको उदय असन्तोषको परिणाम हो, टिक्दैन : शंकर पोखरेल सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्दै पोखरेलले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका कारण नागरिकको जीवनस्तरमा सुधार आए पनि सोही अनुपातमा आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसक्दा असन्तोष बढेको बताएका छन् ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १३ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ रहेको छ । 
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । 
देशभर बर्डफ्लुको त्रास बढ्दै, कालीकोटमा उच्च सतर्कता घोषणा
देशभर बर्डफ्लुको त्रास बढ्दै, कालीकोटमा उच्च सतर्कता घोषणा पशु सेवा कार्यालय कालीकोटले कुखुरापालक किसान, मासु व्यवसायी र फार्म सञ्चालकलाई रोग फैलिन नदिन आवश्यक सबै सावधानी अपनाउन आग्रह गरेको हो।
तीन संसदीय समितिको बैठक बस्दै 
तीन संसदीय समितिको बैठक बस्दै  कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ८:३० बजे बस्ने भएको हो । 
Weather Update