ऊर्जा र पर्यटनमन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन
बिहीबार, असार २५, २०८३
अवलोकनका क्रममा दुवै मन्त्रीले हेलो सरकारमा आउने नागरिकका गुनासाबारे चासो व्यक्त गर्दै सम्बन्धित मन्त्रालयले गुनासा समयमै सम्बोधन गर्न तत्पर रहेको बताए । उनीहरूले नागरिकका प्रत्येक गुनासाप्रति गम्भीर हुन र प्रभावकारी समन्वयका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण
बिहीबार, असार २५, २०८३
कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले किसानले उत्पादन गरेको खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।
खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण
बिहीबार, असार २५, २०८३
यस सम्बन्धमा किसानबाट व्यापारी तथा बजारसम्मको आपूर्ति शृङ्खला, खरिद मूल्य तथा उत्पादकले पाउने वास्तविक प्रतिफलका विषयमा तथ्याङ्क संकलन तथा अध्ययनको प्रक्रिया अघि बढाइएको छ ।
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबार, असार २५, २०८३
नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबार, असार २५, २०८३
देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भैरहेको छ ।
आजको राशिफल : भाग्यको साथ, नयाँ अवसर र धनलाभको संकेत, कुन राशिले अपनाउने सावधानी ?
बिहीबार, असार २५, २०८३
आज २०८३ असार २५ गते बिहीबार । आजको ग्रह–नक्षत्रले धेरै राशिका व्यक्तिका लागि प्रगति, नयाँ अवसर र सकारात्मक परिवर्तनको संकेत गरेको छ । केही राशिका लागि व्यापार, रोजगारी र प्रेम सम्बन्धमा शुभ समय देखिएको छ भने केहीले खर्च, स्वास्थ्य र पारिवारिक विषयमा संयम अपनाउनुपर्ने देखिन्छ ।
'तराजु लिएर पुरानो दललाई जोख्दै हिँड्नु अघि तपाईँहरूले ऐना हेर्न जुरुरी छ, तपाईंहरुको अनुहारमा पनि हिलो देखिन थाल्यो'
बुधबार, असार २४, २०८३
उनले सरकारले सय दिनको उपलब्धिका रूपमा सुकुम्बासीको आँखामा आँसुको उपहार दिएको भन्दै आक्रोश पोखिन् ।
पशुपति क्षेत्रका जात्राको आफ्नै मौलिक महत्व छ : सुनिता डङ्गोल (भिडियोसहित)
बुधबार, असार २४, २०८३
जात्रामा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै डङ्गोलले काठमाडौं उपत्यकामा मनाइने प्रत्येक जात्राको आफ्नै मौलिक महत्व, सांस्कृतिक विशेषता र ऐतिहासिक किवदन्ती रहेको बताइन् ।
सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त
बुधबार, असार २४, २०८३
संघीय संसद् सचिवालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको २०८३ जेठ १७ गते बसेको बैठकमा उत्पन्न परिस्थितिबारे सभामुखलाई प्राप्त जानकारी र जेठ १८ गते तयार गरिएको मुचुल्काका आधारमा थप जाँचबुझ गर्न समिति गठन गरेको थियो ।
पब्लिक लिमिटेडमा जाँदै ईजी सोलार, नेश्नल क्यापिटल नेपालसँग निष्कासन व्यवस्थापन सम्झौता (भिडियोसहित)
बुधबार, असार २४, २०८३
सम्झौताबारे जानकारी दिँदै नेश्नल क्यापिटल नेपालका प्रमुख कार्यकारी अधिकृत अर्पण खनालले ईजी सोलारलाई सार्वजनिक कम्पनीका रूपमा अघि बढाउने प्रक्रियाअन्तर्गत आफ्नो संस्थाले निष्कासन व्यवस्थापनको जिम्मेवारी लिएको बताए ।
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमनका लागि एकीकृत डिजिटल पोर्टल सञ्चालनमा
बुधबार, असार २४, २०८३
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति, बजेट परिचालन तथा समस्या व्यवस्थापनलाई वास्तविक समयमा अनुगमन गर्न एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ ।
खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास (भिडियोसहित)
बुधबार, असार २४, २०८३
महानगरले खाद्य निरीक्षणलाई थप प्रभावकारी बनाउँदै सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य वस्तुको पहुँच सुनिश्चित गर्न प्रयोगशालाले महत्वपूर्ण सहयोग पुर्याउने जनाएको छ।
विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत
बुधबार, असार २४, २०८३
नेपालमा सञ्चालनमा रहेका विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूका लागि नयाँ मापदण्ड लागू हुनेछ ।
साताको लोकप्रिय

