गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त (भिडियोसहित)
बुधबार, असार २४, २०८३
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
नाट्टा निर्वाचन : महासचिवमा सुशील पन्तको उम्मेदवारी, कस्तो छ एजेन्डा ?
बुधबार, असार २४, २०८३
नेपालको पर्यटन उद्योगकै सबैभन्दा जेठो र गरिमामय छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सु (नाट्टा) को आगामी २०२६-२०२८ कार्यकालका लागि चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ।
आन्तरिक विवाद मत्थर पार्दै कोशीको बजेट पारित
बुधबार, असार २४, २०८३
मुख्यमन्त्री तथा मन्त्रीहरूको निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरिएको भन्दै सत्तापक्षकै सांसदहरूले विरोध जनाएका थिए। केही सांसदले हस्ताक्षर अभियानसमेत चलाएपछि प्रदेशसभा बैठक पटक–पटक स्थगित भएको थियो ।
घुस लिएर जग्गा रोक्का गर्ने नायब सुब्बा अख्तियारको फन्दामा
बुधबार, असार २४, २०८३
उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस रकम बुझिसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो।
निजामती कर्मचारी अस्पतालमा २ करोड ९१ लाखको भ्रष्टाचार, ८ कर्मचारीविरुद्ध मुद्दा
बुधबार, असार २४, २०८३
स्टोरमा नभेटिएको अनुसन्धानबाट खुलेको छ।
नेप्से ३०.९ अङ्कले घट्यो
बुधबार, असार २४, २०८३
४५६ दशमलव ६८ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक दुई दशमलव ०६ अङ्कले घटेर १७९ दशमलव ८९ मा पुगेको छ ।
सरकारमा अधिनायकवादी र सर्वसत्तावादी प्रतिबिम्ब देखियो - पद्मा अर्याल
बुधबार, असार २४, २०८३
लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, संघीय शासन प्रणाली, समावेशी व्यवस्था र मौलिक हकलाई खलबल्याउने गरी चाल्ने कुनैपनि कदमहरु स्वीकार्य नहुने उनले बताए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि १० जना बिचौलिया पक्राउ
बुधबार, असार २४, २०८३
जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट घोपाको संयुक्त टोलीले शंकास्पद गतिविधिमा संलग्न १० जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सरकारमा जोश छ, तर अनुभव र परिपक्वताको कमी देखियो : कुलमान घिसिङ
बुधबार, असार २४, २०८३
उनको भनाइले सरकारको कार्यसम्पादनप्रति मिश्रित मूल्याङ्कन प्रस्तुत गरेको छ।
सीमाका विषयमा जवाफ दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न हर्क साम्पाङको माग [भिडियोसहित]
बुधबार, असार २४, २०८३
बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षको आन्दोलन जारी रहेको भन्दै यस विषयमा रुलिङ गर्न माग गरेका हुन् ।
सम्पत्ति शुद्धीकरण कार्यालयलाई अझ सशक्त बनाइने - अर्थमन्त्री वाग्ले
बुधबार, असार २४, २०८३
उनले सम्पत्ति शुद्धीकरण मात्र नभई समग्र ’आर्थिक अपराध’ हेर्ने एउटा ठूलो छुट्टै निकाय नै आवश्यक पर्ने हो कि भन्नेबारे पनि छलफल भइरहेको जानकारी दिए ।
चर्चामा ‘गौँथली’, टिजर र ट्रेलरले हाइप बढाउँदै
बुधबार, असार २४, २०८३
चार दिनअघि सार्वजनिक गरिएको ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्नुले सिनेमा हेर्न दर्शक प्रतिक्षित रहेको देखाउँछ । अहिले सिनेमाको ट्रेलर नेपालमा सिनेमातर्फको ट्रेन्डिङ चार्टको दोस्रो स्थानमा रहेको छ ।
सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी (भिडियोसहित)
बुधबार, असार २४, २०८३
बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले अध्यादेशमार्फत ल्याइएको व्यवस्थामा केही हदसम्म ओभर रिच भएको महसुस भएपछि संशोधन गरिएको बताए ।
साताको लोकप्रिय

