२० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक
बुधबार, असार २४, २०८३
नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च’ निष्कासन गर्ने भएको छ ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?
बुधबार, असार २४, २०८३
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारेबार भएको छ ।
चन्द्रागिरी हिल्सको ९ महिनाको व्यापार साढे ४५ करोड, प्रतिकूलताका बीच व्यवसाय लयमा फर्किँदै
बुधबार, असार २४, २०८३
चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा ४५ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी (व्यापार) गरेको छ ।
अविरल वर्षाले जुम्लाको सिंजामा कृषिबाली र संरचनामा क्षति
बुधबार, असार २४, २०८३
स्थानीयले सम्बन्धित निकायलाई तत्काल उद्धार तथा राहतका लागि पहल गर्न आग्रह गरेका छन् ।
सिरहामा वन अधिकृत १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ (भिडियोसहित)
बुधबार, असार २४, २०८३
सेवाग्राहीले घुस मागिएको भन्दै अख्तियारमा उजुरी दिएपछि आयोगले आवश्यक प्रमाण संकलन गरी योजनाबद्ध रूपमा निगरानी थालेको थियो।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
बुधबार, असार २४, २०८३
आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५३ रुपैयाँ रहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : पाँच प्रतिवादी ‘मतियार’ ठहर
बुधबार, असार २४, २०८३
न्यायाधीश तेजबहादुर खड्काको इजलासले टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई सङ्गठित ठगीमा सहयोग गरेको ठहर गर्दै मतियारका रूपमा दोषी ठहर गरेको हो।
विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा
बुधबार, असार २४, २०८३
पहिलो क्वार्टरफाइनलमा साविक उपविजेता फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । २०२२ को विश्वकपमा सेमिफाइनल पुगेर इतिहास बनाएको मोरक्को फेरि अर्को ठूलो उलटफेर गर्ने लक्ष्यमा हुनेछ ।
१५ वर्षीय बालकको मृत्यु प्रकरणमा वडाध्यक्ष पक्राउ
बुधबार, असार २४, २०८३
प्रहरीका अनुसार वडाध्यक्ष आङदेम्बेको घरमा काम गर्दै आएका सोही स्थानका १५ वर्षीय टठेनहाङ आङदेम्बे २०८१ असार १४ गते नाक र मुखबाट रगत बगेको अवस्थामा सुतेकै स्थानमा मृत फेला परेका थिए।
उपत्यकामा बर्डफ्लु अझै नियन्त्रणबाहिर, काभ्रेमा सङ्क्रमण तीव्र
बुधबार, असार २४, २०८३
तीमध्ये काठमाडौं उपत्यका र काभ्रेमा मात्रै २ लाख ८६ हजार २७७ पन्छी, १ लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको तथ्यांकले देखाएको छ।
प्रतिनिधि सभाको बैठक बस्दै
बुधबार, असार २४, २०८३
त्यस्तै, व्यवस्थापन कार्यअन्तर्गत प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
‘मिसन १६ खर्ब राजस्व’ पूरा गर्न अर्थमन्त्री वाग्लेको निर्देशन
बुधबार, असार २४, २०८३
अर्थमन्त्री वाग्लेले व्यावसायिक वातावरण कायम राख्दै राजस्वको लक्ष्य हासिल हुने गरी ‘मिसन १६ खर्ब’ सफल बनाउन लाग्न आग्रह गरे ।
कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा
बुधबार, असार २४, २०८३
यससँगै विश्वकपको अन्तिम १६ को खेल सकिएको छ ।
साताको लोकप्रिय

