तीन संसदीय समितिको बैठक बस्दै
बुधबार, असार २४, २०८३
आज बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको छैटौँ बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको छ ।
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
बुधबार, असार २४, २०८३
११७ रुपैयाँ ८४ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।
भारी वर्षा तथा हावाहुरीको सम्भावना
बुधबार, असार २४, २०८३
कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
अर्जेन्टिनाको रोमाञ्चक जित
बुधबार, असार २४, २०८३
क्रिस्टियन रोमेरोले खेलको ७९औँ मिनेटमा गोल गर्दै अन्तर घटाए भने लियोनेल मेस्सीले खेलको ८३औँ मिनेटमा बराबरी गोल गरे ।
आजको राशिफल : कसैलाई धनलाभ, कसैलाई नयाँ अवसर, यी राशिले भने अपनाउनुपर्छ विशेष सावधानी
बुधबार, असार २४, २०८३
आज २०८३ असार २४ गते बुधबार । आजको ग्रह–नक्षत्रको अवस्थाले अधिकांश राशिका लागि नयाँ अवसर, आर्थिक उन्नति र सम्बन्धमा सकारात्मक परिवर्तनको संकेत गरेको छ ।
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
मंगलबार, असार २३, २०८३
ओएलएएफका अनुसार ती कन्डममा एउटा प्रसिद्ध ब्रान्डको लोगो प्रयोग गरिएको थियो भने जाँचबाट बच्न तिनलाई ‘खेलौना’ भनेर लेबल लगाइएको थियो ।
सुबास अधिकारीको ‘नो सिग्नल’ : प्रविधिको युगमा मानिस खोज्ने मानिसको कथा (भिडियोसहित)
मंगलबार, असार २३, २०८३
आधुनिक समाजमा महिलाको अस्तित्व, आत्मपहिचान, मनोविज्ञान र जीवनदर्शनलाई गहिरो रूपमा उजागर गर्ने ‘नो सिग्नल’ मंगलबार शिल्पी थिएटरमा विमोचन गरिएको हो ।
कांग्रेसको नीति प्रतिष्ठानमा सिन्धुपाल्चोकका प्रेमध्वज लामासहित आठ सदस्य मनोनित
मंगलबार, असार २३, २०८३
कांग्रेसको नीतिगत स्पष्टता, अनुसन्धान र कार्यकर्ता प्रशिक्षणलाई थप प्रभावकारी बनाउन उक्त नियुक्ति गरिएको प्रतिष्ठानले जनाएको छ ।
कर्णालीमा बेपत्ता एकको शव कैलालीमा भेटियो, अन्यको खोजी जारी
मंगलबार, असार २३, २०८३
सुवेदी, सहचालक रामप्रसाद सुवेदी र सवारी अझै पत्ता लागेको छैन । उक्त सवारी दैलेख, चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङगेतडामा दुर्घटना भएको थियो ।
प्राविधिक उच्चशिक्षातर्फ ७ जना विद्यार्थीलाई बागमती सरकाको छात्रवृत्ति
मंगलबार, असार २३, २०८३
लिने निर्णय अनुसार गरिबका छोराछोरीलाई प्राविधिक तथा प्रविधि मैत्री शिक्षा पढाउनका लागि विशेष व्यवस्था गरिएको बताए ।
एकता हुन नसके वैकल्पिक शक्ति निर्माणको तयारीमा जुट्ने कांग्रेस इतर समूहको तयारी
मंगलबार, असार २३, २०८३
पार्टी एकता हुन नसके बैकल्पिक शक्ति वा सङ्गठन निर्माण गर्न पनि पछि हट्न नहुने धारणा राखेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।
एक सय अर्ब डलर अर्थतन्त्र निर्माण र १२ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य
मंगलबार, असार २३, २०८३
मन्त्री यादवका अनुसार निजी लगानीको सुरक्षा र प्रवद्र्धनका लागि तयार गरिएको लगानी संरक्षण तथा प्रवद्र्धन रणनीति मन्त्रिपरिषद्बाट स्वीकृत हुने चरणमा पुगेको छ।
सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री तिमिल्सिना
मंगलबार, असार २३, २०८३
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ केन्द्रीय समितिका पदाधिकारी एवं केन्द्रीय सदस्यहरुसँगको आजको भेटमा उनले सूचनाको हक संरक्षण र संवद्र्धनमा मन्त्रालयले काम गरिरहेको जानकारी गराए ।
साताको लोकप्रिय

