नेपाल हङकङ चाइनासँग पराजित
सोमबार, फागुन २६, २०८१
यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १०० रन बनाएको थियो । हङकङका लागि कप्तान नताशा माइल्सले सर्बाधिक ३५ रन बनाएकी थिइन् भने मारिको हिलले २१ रन बनाएकी थिइन् ।
सरकारको राजस्व संकलनभन्दा खर्च बढी
सोमबार, फागुन २६, २०८१
यही अवधिमा सरकारको कुल राजस्व परिचालन भने ६ खर्ब ४२ अर्ब ८५ करोड मात्रै छ । यो प्रदेश तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत गरेर हो । जसमध्ये कर राजस्व पाँच खर्ब ६५ अर्ब ६४ करोड र गैर कर राजस्व रु ७७ अर्ब २१ करोड रहेको छ ।
८३ प्रतिशत ‘युएसएआईडी’ कार्यक्रम रद्द गर्दै अमेरिका
सोमबार, फागुन २६, २०८१
रुबियोले सोमबार विशेष गरी सरकारी विभागहरूमा लागत कटौती र रोजगार कटौती गर्ने अभियानमा अरबपति एलोन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डीओजीई) लाई धन्यवाद दिए ।
अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु
सोमबार, फागुन २६, २०८१
घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवैको शव स्थानीय र प्रहरीको सहयोगमा माटोको ढिस्कोबाट निकालिएको छ ।
यादवकुमार भट्टराईको ‘झिल्को’ फिल्मको टिजर सार्वजनिक (टिजरसहित)
सोमबार, फागुन २६, २०८१
निर्देशक भट्टराईले यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित फिल्महरू निर्देशन गर्दै आएका छन् । ‘झोला’ मा सती प्रथा र 'भोर'मा दाइजो प्रथामा सामाजिक कथा देखाए झैं 'झिल्को' मा अहिलेको समयमा प्रविधिको सामाजिक विस्तारिकरण र यसले पार्ने प्रभावको कथा प्रस्तुत गरिएको फिल्ममा आयुषि ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, ...
अमेरिका पठाइदिन्छु भन्दै ५३ लाख ठगी, दुई जना पक्राउ
सोमबार, फागुन २६, २०८१
तर, लामो समयसम्म झुक्यानमा राखेर सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा गएका थिए। पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।
प्रचण्डले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै
सोमबार, फागुन २६, २०८१
प्रचण्ड माओवादी केन्द्रको तराई मधेश जागरण अभियान केही दिनलाई स्थगित गरेर काठमाडौं आएका छन् ।
सकारले मलाइ पुर्न भनेर खनेको खाल्डो सानो भएको भए पुरिसक्थे - सभापति लामिछाने
सोमबार, फागुन २६, २०८१
जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई गत ५ माघमा रूपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो ।
गणतन्त्रवादीको मुटु हल्लियो, अब राजालाई गद्दीमा राख्छौं : धवलशमशेर राणा
सोमबार, फागुन २६, २०८१
चैतमा हुने काठमाडौं केन्द्रित आन्दोलनबाट गणतन्त्र, धर्मनिरपेक्षताको बिदाई गर्ने राणाले घोषणा गरे। ‘आउने चैतमा गणतन्त्र, धर्मनिरपेक्षता, अवस्था र व्यवस्थालाई हामी के गर्छौ? चैट गर्छौं,’ उनले भने, ‘एक महिनाको समयमा हामी योजना बनाएर अघि बढ्छौं।’
विधान विपरीतको कुनैपनि काम स्वीकार्य हुँदैन - प्रधानमन्त्री ओली
सोमबार, फागुन २६, २०८१
प्रधानमन्त्री ओलीले राजावादीका नाममा सिंगै समाजलाई अशोभनीय बनाउने काम भइरहेको बताए । उनले राजनीति गर्न मन भए खुला मैदानमा आउन पूर्वराजालाई सुझाव दिँदै अस्थिरता र अराजकता फैलाउन नदिइने जिकिर गरे ।
उत्तर कोरियाले अज्ञात ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको आरोप
सोमबार, फागुन २६, २०८१
रिपोर्टका अनुसार दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसीएस) ले पत्रकारहरूलाई पठाएको सन्देशमा स्थानीय समय अनुसार दिउँसो २ बजेतिर पश्चिमी तटबाट समुद्रतिर मिसाइलहरू प्रहार गरिएको बताएका छन् । सन्देशमा दक्षिण कोरियाली सेनाले निगरानी र सतर्कता बढाएको भनिएको छ ।
परराष्ट्रमन्त्री राणाको भारत भ्रमण: ‘सगरमाथा संवाद’मा मोदीलाई निम्तो दिने तयारी
सोमबार, फागुन २६, २०८१
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको आधिकारिक भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेकी छन्।
माओवादीको निष्कर्ष- राजा पुनस्थापित हुने कुनै सम्भावना छैन
सोमबार, फागुन २६, २०८१
नेकाप माओवादी केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको छ ।
साताको लोकप्रिय

