प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल

काठमाडौं - प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा टेबुल गरेका हुन् ।
बिहीबार आर्थिक वर्षको बजेट कार्यान्वयनकालागि अर्थमन्त्री पौडेलले विधेयक टेबुल गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १८:०७
प्रतिक्रिया दिनुहोस्