Harsamaya
‘बजेट यथार्थपरक छ, पूँजीगत खर्चको विनियोजन बढाइएको छ ’ 
‘बजेट यथार्थपरक छ, पूँजीगत खर्चको विनियोजन बढाइएको छ ’  उनले भने, ‘यो बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा म सबैलाई विश्वास दिलाउन चाहन्छु । बजेट कार्यान्वयनका निम्ति व्यवहारिक, वस्तुनिष्ठ कार्यतालिका निर्माण गर्न अर्थ मन्त्रालय आजैदेखि काममा तत्पर रहेको छ । बजेटको आकारको बारेमा कुरा गर्दा पूँजीगत खर्चको विनियोजन बढाइएको छ । चालु खर्चलाई सीमाभित्र राखिएको छ । सरकारी वित्त हस्तान्तरणको...
संघीय बजेटमा कोशी प्रदेश : के के समेटिए ?
संघीय बजेटमा कोशी प्रदेश : के के समेटिए ? यहाँ उल्लेख गरेकासँगै राष्ट्रिय रूपमा परेका योजनाहरूमा समग्रताको फाइदा पनि कोशी प्रदेशले पाउन सक्ने अपेक्षा गरिएको छ ।
जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याजमा ७३ करोड ऋण
जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याजमा ७३ करोड ऋण उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ७३ करोड बजेट विनियोजन गरेका छन्।  उनका अनुसार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई उद्यमी बनाउनका लागि सहुलियत ऋण प्रदान गर्ने बताए।
प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल
प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल बिहीबार आर्थिक वर्षको बजेट कार्यान्वयनकालागि अर्थमन्त्री पौडेलले विधेयक टेबुल गरेका हुन् । 
बढेन ईभीको कर
बढेन ईभीको कर उनले वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै इभीको कर यथावत् राखिएको भन्दा संसदमा हाँसो गुन्जिएको थियो । 
यस्तो छ ६ वटा मन्त्रालयको बजेट 
यस्तो छ ६ वटा मन्त्रालयको बजेट  उनले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने बताए । उनले बिमितको सुविधा थैली क्रमशः विकास गरिने बताए । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिने बताए । उनले सबै प्रदेशका एकएक अस्पताललाई विशिष्टकृत जलन अस्पताल बनाइने बताए ।
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठसहित)
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठसहित) अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा सरकारले बजेटको आकार बढाएको हो। 
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजारले बढ्यो
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजारले बढ्यो बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिए । 
कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नतिका लागि ४० करोड 
कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नतिका लागि ४० करोड  त्यस्तै, कीर्तिपुर बाहेकका अन्य चार वटा मैदान स्तरोन्नतिका लागि ४२ करोड बजेट विनियोजन भएको छ ।
संसदमा बजेट प्रस्तुत [लाइभ]
संसदमा बजेट प्रस्तुत [लाइभ] सो बजेट पारित भएसँगै अर्थ मन्त्री पौडेलले संघीय संसदका दुबै सदनको बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् । 
चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान
चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान उनले भने, ‘यस आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको प्रथम ८ महिना र गत आर्थिक वर्षको मुलुकको समग्र विकासको अवस्था प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६८ प्रतिशत रहने अनुमान छ ।
Weather Update