कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजारले बढ्यो

काठमाडौं - सरकारले कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता ५ हजार रुपैयाँले वृद्धि गरेको छ ।
बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १७:०५
प्रतिक्रिया दिनुहोस्