जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याजमा ७३ करोड ऋण

काठमाडौं - सरकारले जेन्जी पुस्तालाई सहुलियत ऋण प्रदान गर्ने भएको छ ।
उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ७३ करोड बजेट विनियोजन गरेका छन्। उनका अनुसार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई उद्यमी बनाउनका लागि सहुलियत ऋण प्रदान गर्ने बताए।
युवाहरूलाई स्टार्टअप र उद्यमशीलताका लागि ३ प्रतिशत ब्याजमा सो अनुदान उपलब्ध गराउने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १८:११
प्रतिक्रिया दिनुहोस्