Harsamaya
बढेन ईभीको कर
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - इलेक्ट्रोनिक भेहिकल (ईभी) को भन्सार मूल्य यथावत् राखिएको छ । वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै अर्थमन्त्री विष्णु पौडेलले यसलाई यथावत् राख्ने घोषणा गरेका हुन् ।

उनले वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै इभीको कर यथावत् राखिएको भन्दा संसदमा हाँसो गुन्जिएको थियो । 

यसअघि ईभीको मूल्य बढ्ने हल्लाले व्यापारीहरूले धेरै ईभी भन्सार जाँचपास गराएका थिए । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update