Harsamaya

काठमाडौं - मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरेको छ।

केही बेर अघि सम्पन्न मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

सो बजेट पारित भएसँगै अर्थ मन्त्री पौडेलले संघीय संसदका दुबै सदनको बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update