बिमा बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्ले नियुक्त
मंगलबार, फागुन २७, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निजी सचिवालयद्वारा दिएको जानकारी अनुसार सिफारिस समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात अन्तिम सूचीमा डा काफ्लेसहित डा कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
मंगलबार, फागुन २७, २०८१
राती भने देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी प्रदेश, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शिक्षकहरूले आज कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिने
मंगलबार, फागुन २७, २०८१
आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम रहेको छ । त्यसैगरी फागुन २८ गते नेकपा (एमाले) का केन्द्रीय कार्यालय, चैत १ गते नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, २ गते( नेकपा एकीकृत समाजवादीको कार्यालय, ३गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र ५...
कास्की केन्द्रविन्दु भएर ४.३ रेक्टरको भूकम्प
मंगलबार, फागुन २७, २०८१
यस अघि फागुन २४ गते बाग्लुङ केन्द्र विन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?
मंगलबार, फागुन २७, २०८१
त्यस्तै आजको बैठकमा वनमन्त्री ऐन बहादुर शाही ठकुरीले मोन्ट्रीयल प्रोटोकल किंगाली संशोधनमाथि सदनमा छलफल गर्ने र अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
तपाईंको आजको राशिफल कस्तो छ ?
मंगलबार, फागुन २७, २०८१
मिथुन
काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुची बढ्नेछ ।
कुलमानको अवमूल्यन हुने निर्णय नगर्न तामाङ राष्ट्रि मुक्ति मोर्चाको चेतावनी
सोमबार, फागुन २६, २०८१
मोर्चाले ऊर्जामन्त्री दिपक खड्काले भ्रष्टाचार र कमिसन असुल्न नपाएकोमा घिसिङमाथि प्रतिशोध साँध्न खोजेको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘दलाल विचौलियाहरुले शासन गर्न खोज्ने र त्यसैबाट परिणाम खोज्ने शासक जनताको असली प्रतिनिधि हुन सक्दैन र त्यस्तो प्रवृत्तिको जति निन्दा गरे पनि कम हुने हुन्छ ।’
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
सोमबार, फागुन २६, २०८१
आवश्यक रकम अभावमा मुआब्जा वितरण रोकिएकामा सतलज जलविद्युत् निगम (एसएपिडिसी) बाट रकम प्राप्त भएपछि पुनः वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।
काठमाडौंका यी स्थानमा धर्ना जुलुस गर्न नपाइने
सोमबार, फागुन २६, २०८१
त्यसैगरी हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म निषेधाज्ञा क्षेत्र निर्धारण गरिएको छ ।
स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण
सोमबार, फागुन २६, २०८१
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता गराएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।
नेपाल हङकङ चाइनासँग पराजित
सोमबार, फागुन २६, २०८१
यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १०० रन बनाएको थियो । हङकङका लागि कप्तान नताशा माइल्सले सर्बाधिक ३५ रन बनाएकी थिइन् भने मारिको हिलले २१ रन बनाएकी थिइन् ।
सरकारको राजस्व संकलनभन्दा खर्च बढी
सोमबार, फागुन २६, २०८१
यही अवधिमा सरकारको कुल राजस्व परिचालन भने ६ खर्ब ४२ अर्ब ८५ करोड मात्रै छ । यो प्रदेश तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत गरेर हो । जसमध्ये कर राजस्व पाँच खर्ब ६५ अर्ब ६४ करोड र गैर कर राजस्व रु ७७ अर्ब २१ करोड रहेको छ ।
८३ प्रतिशत ‘युएसएआईडी’ कार्यक्रम रद्द गर्दै अमेरिका
सोमबार, फागुन २६, २०८१
रुबियोले सोमबार विशेष गरी सरकारी विभागहरूमा लागत कटौती र रोजगार कटौती गर्ने अभियानमा अरबपति एलोन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डीओजीई) लाई धन्यवाद दिए ।
साताको लोकप्रिय

