प्रधानमन्त्री र ब्राजिलियन फुटबलरबीच भेटवार्ता
बुधबार, वैशाख १०, २०८२
प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्ट कार्लोसबीच आज भेटघाट भएको छ ।
वैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने
बुधबार, वैशाख १०, २०८२
बैठकमा शिक्षा विधेयकलाई पारित गर्न प्राथमिकता दिने कुरामा पनि ऐक्यवद्धता भएको छ । संसदमा आउने बित्तिकै दर्ता भएपछि एक दिनपनि पर नधकेलिकन कार्यसूचीका अन्य कामलाई होल्ड गरेर पनि शिक्षा विधेयकलाई पारित गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।
कोटिहोमले पर्यटकीय क्षेत्रमा महत्वपूर्ण फाइदा पुर्याएको छ : निर्देशक खराल
बुधबार, वैशाख १०, २०८२
उनले पछिल्लो समय मोदी मुक्तिनाथ जाँदा भारतीय पर्यटकको संख्या बढेको भन्दै यो कोटिहोमले पनि राम्रो प्रभाव पार्ने बताए । ‘पोखराको पर्यटन प्रवर्द्धनमा यो कोटिहोमले पोखराबासीलाई अर्बौको नाफा दिएर जान्छ । यो कालान्तरलाई हुन्छ । पछिल्लो समय मोदी मुक्तिनाथ जाँदा ३०० गुणा भारतीय पर्यटकको संख्या बढेको थियो । त्यसैगरी भारतबाट वा...
विवाह भएको ६ दिनमा मारिए लेफ्टिनेन्ट विनय
बुधबार, वैशाख १०, २०८२
नरवालको विवाह अप्रिल १६ मा भएको थियो र उनको रिसेप्शन आक्रमणको चार दिन अघि अप्रिल १९ मा भएको थियो। उनी आफ्नी श्रीमतीसँग बिदा मनाउन कश्मीर गएका थिए।
इटहरीका बसले मोटरसाइकललाई ठक्कर दिँदा दिदीको मृत्यु, भाइ गम्भीर घाइते
बुधबार, वैशाख १०, २०८२
दुर्घटनामा परेर मोटरसाइकलको पछाडि बस्ने उदयपुर बेलका नगरपालिका–४ की करिब ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का करिब ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगर पठाइएको छ।
आतंकवादी हमलामा मारिए बुटबलका सुदिप न्यौपाने, आमा पनि घाइते
बुधबार, वैशाख १०, २०८२
परराष्ट्र मन्त्री आरजु राणाले काश्मिरको पाहलगममा हिजो भएको आतंककारी हमलामा परी नेपाली नागरिक बुटवल–११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपानेको निधन भएको जानकारी दिएकी हुन् ।
सुनको मूल्य तोलामा ७ हजार ५ सयले घट्यो
बुधबार, वैशाख १०, २०८२
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो ।
निर्माण व्यवसायीले बेवास्ता गरेपछि स्थानीय आफैँ जुटे सडक जोगाउन
बुधबार, वैशाख १०, २०८२
निर्माण व्यवसायीले सडक संरक्षणमा बेवास्ता गरेपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीय आफै सडक जोगाउने काममा जुटेका छन् ।
शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान
बुधबार, वैशाख १०, २०८२
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै २२ दिनदेखि शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा गए पछि विद्यालयका शैक्षिक गतिविधि ठप्प भएका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक–कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले भर्ना अभियान रोकेको छ । जसले गर्दा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु हुन सकेको छैन ।
चैतमा आगलागीमा परेर १५ जनाको मृत्यु,५२ करोड बराबर क्षति
बुधबार, वैशाख १०, २०८२
२०८१ चैत महिनामा देशभर आगलागीमा परेर १५ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार ७ पुरुष, ८ महिला र एक बालिकाको मृत्यु भएको छ ।
धरान उपमहानगरपािलकाका प्रमुख हर्क साम्पाङसहित ३ जनाविरुद्ध किटानी जाहेरी
बुधबार, वैशाख १०, २०८२
नगर प्रमुख साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागो कै अगाडि कुटिएका लिम्बुले मेयर साम्पाङ सहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, धरान ११ का चङ्खे भन्ने जोन लिम्बू विरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन् ।
आज विश्व प्रतिलिपि अधिकार दिवस: विश्व साहित्यको ऐतिहासिक दिन
बुधबार, वैशाख १०, २०८२
यो दिनले विश्व साहित्यमा ऐतिहासिक महत्त्व पनि राख्छ । यही मितिमा विश्व प्रसिद्ध लेखकहरू विलियम शेक्सपियर, इन्का गार्सिलासो दे ला भेगाको निधन भएको थियो ।
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु
बुधबार, वैशाख १०, २०८२
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।
साताको लोकप्रिय

