Harsamaya
हर समय
हर समय
उर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त, शिक्षा मन्त्री बने रघुजी पन्त
उर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त, शिक्षा मन्त्री बने रघुजी पन्त नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक कुलमान घिसिङको पक्षमा लागेर विभागीय मन्त्री दिपक खड्कालाई असहयोग गरिरहेको आरोप लागिरहेको बेला तामाङ बर्खास्तमा परेका हुन् ।
रजक र महर्जनका परिवारलाई १०-१० लाख राहत दिने सरकारको निर्णय (भिडीयोसहित)
रजक र महर्जनका परिवारलाई १०-१० लाख राहत दिने सरकारको निर्णय (भिडीयोसहित) सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
धुस्कोटमा एक घरमा आगलागी, दुई लाखको क्षति
धुस्कोटमा एक घरमा आगलागी, दुई लाखको क्षति खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय गोल्छेयलम्बु जलबिरेबाट प्रहरी टोली खटि गई, प्रहरी र स्थानीयहरूको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ । प्रहरीका अनुसार मानवीय र चौपायमा क्षति भने भएको छैन ।
सेयर बजारमा दोहोरो अंकको गिरावट
सेयर बजारमा दोहोरो अंकको गिरावट जसअनुसार आज ३०८ कम्पनीका १ करोड ८४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । जसबाट ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।
सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का (भिडियोसहित)
सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का (भिडियोसहित) यस्तै, उनले काङ्ग्रेस र एमालेको बीचमा भएको समझदारीको काममा ढिला भएको भन्दै अब चाँडै एउटा कार्यदल बनाएर अगाडि बढ्ने बताए । उनले भने, ‘संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने कुरामा काङ्ग्रेस र एमालेको बीचमा एउटा समझदारी भएको छ । तर त्यो काममा ढिला भएको छ । संयन्त्रमा म छु । पार्टीको...
चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित) चलचित्रकी प्रमुख कलाकार आयुषी ढकालले बालिकाको भूमिकामा प्रभावकारी अभिनय गरेकी छन् । साथै, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको पनि उल्लेखनीय अभिनय देख्न सकिन्छ ।
काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्ब २१ करोड राजस्व संकलन
काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्ब २१ करोड राजस्व संकलन यस दिनसम्म गएको आर्थिक वर्षसम्म तुलना गर्दा घरबहाल करमा २५ करोड ५३ लाख २ हजार ४२ रुपैयाँ बढी संकलन भएको हो ।  
प्रधानमन्त्रीले शिक्षकका माग पूरा गर्नुको सट्टा होच्याउने र अपमानित गर्ने काम गरिरहेका छन् : माओवादी (भिडियोसहित)
प्रधानमन्त्रीले शिक्षकका माग पूरा गर्नुको सट्टा होच्याउने र अपमानित गर्ने काम गरिरहेका छन् : माओवादी (भिडियोसहित) उनले भने,‘अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा छन् । तर प्रधानमन्त्री शिक्षकका माग पूरा गर्नुभन्दा उनीहरूलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेका छन् । आउँदो १२ गतेदेखि संसद अधिवेशन हुँदैछ । शिक्षा विधेयक फास्ट ट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौं ।’
बारामा १० लाख ८० हजारको चाँदीको गहना बरामद
बारामा १० लाख ८० हजारको चाँदीको गहना बरामद प्रहरी चौकी पथलैया बाराबाट असई अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैयाचोकमा वीरगंजबाट तुलसिपुर दाङ जाँदै गरेको बा.प्र.३२५६ नम्बरको यात्रुवाहक बसलाई रोकी चेक जाँच उक्त गहना बरामद भएको हो।
प्रधानमन्त्री र ब्राजिलियन फुटबलरबीच भेटवार्ता
प्रधानमन्त्री र ब्राजिलियन फुटबलरबीच भेटवार्ता प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्ट कार्लोसबीच आज भेटघाट भएको छ ।
वैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने 
वैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने  बैठकमा शिक्षा विधेयकलाई पारित गर्न प्राथमिकता दिने कुरामा पनि ऐक्यवद्धता भएको छ । संसदमा आउने बित्तिकै दर्ता भएपछि एक दिनपनि पर नधकेलिकन कार्यसूचीका अन्य कामलाई होल्ड गरेर पनि शिक्षा विधेयकलाई पारित गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।
कोटिहोमले पर्यटकीय क्षेत्रमा महत्वपूर्ण फाइदा पुर्याएको छ : निर्देशक खराल
कोटिहोमले पर्यटकीय क्षेत्रमा महत्वपूर्ण फाइदा पुर्याएको छ : निर्देशक खराल उनले पछिल्लो समय मोदी मुक्तिनाथ जाँदा भारतीय पर्यटकको संख्या बढेको भन्दै यो कोटिहोमले पनि राम्रो प्रभाव पार्ने बताए । ‘पोखराको पर्यटन प्रवर्द्धनमा यो कोटिहोमले पोखराबासीलाई अर्बौको नाफा दिएर जान्छ । यो कालान्तरलाई हुन्छ । पछिल्लो समय मोदी मुक्तिनाथ जाँदा ३०० गुणा भारतीय पर्यटकको संख्या बढेको थियो । त्यसैगरी भारतबाट वा...
Weather Update