Harsamaya
हर समय
हर समय
भोलिसम्मका लागि संसद बैठक स्थगित
भोलिसम्मका लागि संसद बैठक स्थगित प्रतिपक्षी दलहरूको अवरोधका कारण सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
ट्राफिक चेकजाँचका नाममा दुव्र्यहार गर्ने काम भइरहेको छ  : मुख्यमन्त्री सिंह (भिडियोसहित)
ट्राफिक चेकजाँचका नाममा दुव्र्यहार गर्ने काम भइरहेको छ : मुख्यमन्त्री सिंह (भिडियोसहित) मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आजभोलि ट्राफिक चेकिङ्गको नाममा सवारी चालकहरुलाई दुव्र्यवहार गर्ने काम भइरहेको गुनासो गरेका छन् । 
देउवा भन्छन् : बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन्
देउवा भन्छन् : बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको बजेट राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
एमालेविरुद्ध चारवटा शक्तिले आक्रमण गरिरहेका छन् : शंकर पोखरेल [भिडियो]
एमालेविरुद्ध चारवटा शक्तिले आक्रमण गरिरहेका छन् : शंकर पोखरेल [भिडियो] पार्टीको प्रचारमा एमालेका कार्यकर्ता कमजोर भएको भन्दै उनले पार्टीको सिङ्गो नेतृत्व यस बारेमा गम्भीर भए पनि कार्यकर्ता पङ्क्ति जिम्मेवार नदेखिएको बताए । 
रामायणकालिन इतिहास बोकेको तिरहुतिया गाछीमा बृक्षारोपण (भिडियो)
रामायणकालिन इतिहास बोकेको तिरहुतिया गाछीमा बृक्षारोपण (भिडियो) विश्व पर्यावरण दिवसका अवसरमा जनकपुरधाममा ६०० वटा विरुवा रोपिएको छ।
५७ अर्ब ६४ करोडको मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
५७ अर्ब ६४ करोडको मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।
ठेकेदार हरि रौनियारका बुहारी श्रुति पक्राउ
ठेकेदार हरि रौनियारका बुहारी श्रुति पक्राउ शाहले गएको चैत २२ गते श्रुति रौनियारविरुद्ध जाहेरी दिएका थिए। सो जाहेरीका आधारमा प्रहरीले चैत २६ गते जिल्ला अदालत पर्साबाट पक्राउ अनुमति लिएको थियो।
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो :वरिष्ठ उपाध्यक्ष पाण्डे [भिडियो]
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो :वरिष्ठ उपाध्यक्ष पाण्डे [भिडियो] उनले गिरीबन्धुमा पनि यस्तै नीतिगत निर्णय भएको भन्दै नीतिगत निर्णयलाई यसैगरी भ्रष्टाचार हो भन्दै मुद्दा लगाउने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुने समेत धारणा राखे । 
माधव नेपालको  प्रतिक्रिया, ‘मैले अनुचित काम गरेको छैन'
माधव नेपालको प्रतिक्रिया, ‘मैले अनुचित काम गरेको छैन' अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उनले आफूले कुनै अनुचित काम नगरेको र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको स्पष्टसमेत पारेका छन् । उनले यसलाइ प्रतिशोधपुर्ण कदम भनेका छन् ।
‘टेक एण्ड पे’ को प्रावधान नसच्याए जलविद्युत आयोजनाका पावर हाउस बन्द गर्छौं : अध्यक्ष कार्की
‘टेक एण्ड पे’ को प्रावधान नसच्याए जलविद्युत आयोजनाका पावर हाउस बन्द गर्छौं : अध्यक्ष कार्की मुलुकमा ८०५ बिजुली उत्पादन गरेको निजी क्षेत्रलाई सरकारले सिध्याउन खोजेको उनले आरोप लगाए । उनले भने ‘उत्पादन गर्ने दिने होइन प्राधिकरण बन्द हुने अवस्था आउन सक्छ ।’
‘वातावरण सम्बन्धी नीतिहरु कार्यान्वयनमा नआउँदा जोखिम बढिरहेको छ’ [भिडियो]
‘वातावरण सम्बन्धी नीतिहरु कार्यान्वयनमा नआउँदा जोखिम बढिरहेको छ’ [भिडियो] वातावरणविद् नवराज पोखरेलले प्राकृतिक स्रोतलाई व्यवस्थापन गर्न नसकेर पनि पछिल्लो समय वातावरण प्रदूषण बढ्दै गएको बताएका छन् । 
माधव नेपालको सांसद पद निलम्बन
माधव नेपालको सांसद पद निलम्बन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान अनुसार उनी निलम्बनमा परेका हुन् ।
Weather Update