यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य
बुधबार, वैशाख १०, २०८२
गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २० निर्धारण गरिएको छ ।
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै
बुधबार, वैशाख १०, २०८२
अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), २०८०को बैठक बस्न लागेको हो ।
जम्मू कश्मीरमा पर्यटकमाथि आक्रमण, एक नेपालीसहित २८ जनाको मृत्यु
बुधबार, वैशाख १०, २०८२
जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन्। थप ३६ जना घाइते भएका छन्।
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, कोशी प्रदेश र गण्डकी प्रदेशमा वर्षा
बुधबार, वैशाख १०, २०८२
कोशी प्रदेशको तराईका र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
यस्तो छ आजको तपाईंको राशिफल ?
बुधबार, वैशाख १०, २०८२
आज २०८२ वैशाख १० गते बुधबार। आज बुधबारको दिन १२ राशिका जातकहरूको लागि विविध शुभ संकेतहरू ल्याउँदै आएको छ। कतै प्रेममा उन्मुक्ति छ, त कतै व्यापारमा लाभ।
२०८२ सँगै सुनको मूल्य आकाशियो, ८ दिनमा झण्डै १४ हजारले बढ्यो
बुधबार, वैशाख १०, २०८२
नयाँ वर्षको सुरुवाती ९ दिनमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार, बजार खुलेका दिनहरूमा सुनको मूल्य हरेक दिनजसो उकालो लागेको छ।
शिक्षक आन्दोलनले सिंहदरबार र बालुवाटारको कुर्सीमा काँडा उम्रिएको दाबी
मंगलबार, वैशाख ९, २०८२
उनले भने,‘यो आन्दोलनको उद्देश्य भनेको विगतमा भएको सहमतिलाई सम्बोधन गर्ने, विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन गराउनु हो । ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उनले सरकारको बोलीमा विश्वास नलाग्ने भन्दै ऐन जारी गराएर मात्र विद्यालय फिर्ता हुने बताए । उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा...
धनकुटाबाट २० किलो गाँजासहित एक पक्राउ
मंगलबार, वैशाख ९, २०८२
मंगलबार धरानतर्फ जाँदै गरेको बा ७३ प ३९१५ नम्बरको कालो रङको मोटरसाइकललाई लेउती खोलाको पुलमा रोकी जाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा लोड गरी लाँदै गरेको अवस्थामा जेब्रा झोलाभित्र लागू औषध गाँजा २० केजी फेला परेको हो ।
७२ घन्टामा माग पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको चेतावनी
मंगलबार, वैशाख ९, २०८२
कर्मचारी ट्रेड युनियनका प्रतिनिधिहरूले राज्य व्यवस्था समितिसमक्ष १० बुँदे माग ७२ घण्टाभित्र सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन् । समितिले अन्तिम रूप दिइसकेको विधेयकमा आफ्ना जायज माग सम्बोधन नभएको उनीहरूको गुनासो छ ।
१२ कक्षाको परीक्षा १० दिनका लागि स्थगित, अब २१ वैशाखमा हुने
मंगलबार, वैशाख ९, २०८२
राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निजामती कर्मचारी राखेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय लिएको ६ घन्टामा नै आफ्नो निर्णयबाट पछि हटेर वैशाख २१ गतेसम्मका लागि सारिएको हो ।
तीन सयमा पाइने रजिष्टर १७ हजारमा खरिद
मंगलबार, वैशाख ९, २०८२
तीन सय पर्ने रजिष्टर १७ हजारका दरले खरिद भएको देखिए पछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उमेश महतोमाथि भ्रष्टाचार गरेको अभियोजन पत्र विशेष अदालत काठमाडौंमा दर्ता हुने राय ठहरसहित बर्दिवास कार्यालयले टंगाल पठाएको थियो ।
विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन
मंगलबार, वैशाख ९, २०८२
परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहका कार्यसमिति तथा सबै विद्यालयका कर्मचारीलाई तत्काल आन्दोलनमा जुट्न उर्दी जारी गरेका हुन् ।
शिक्षामन्त्रीको राजीनामा र शिक्षक आन्दोलनप्रति शेखर कोइरालाको गम्भीर चासो
मंगलबार, वैशाख ९, २०८२
त्यसक्रममा घिमिरेले शिक्षामन्त्री शिक्षकहरूका मागप्रति सकारात्मक भएको भन्दै प्रधानमन्त्री ओलीकै बद्नियतका कारण शिक्षामन्त्रीको राजीनामा आएको हुनसक्ने कोइरालासँग भनेका थिए । त्यस्तै घिमिरेले तत्काल ऐन जारी गर्ने वातावरण मिलाउनका लागि कोइरालाको साथ पनि मागेका थिए ।
साताको लोकप्रिय

