Harsamaya
हर समय
हर समय
कर्णाली प्रज्ञा प्रतिष्ठान गठनको तयारीमा
कर्णाली प्रज्ञा प्रतिष्ठान गठनको तयारीमा कर्णाली प्रदेश सरकारले कर्णाली प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया अगाडि बढाएको छ । कर्णालीको भाषा, साहित्य, कला तथा संस्कृतिको अध्ययन अनुसन्धान र संरक्षण गर्न प्रतिष्ठान गठन गर्न लागिएको हो ।
पुलिसलाई हराउँदै चर्च ब्वाइज तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा
पुलिसलाई हराउँदै चर्च ब्वाइज तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।
उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का (भिडियोसहित)
उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का (भिडियोसहित) ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले कुनै उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण भएको छ कि छैन भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय (भिडियोसहित)
संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय (भिडियोसहित) नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने निर्णय गरेको छ ।
मन्त्री प्रकाशमानमाथि खनिए मेयर बालेन
मन्त्री प्रकाशमानमाथि खनिए मेयर बालेन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई आक्रोशित गर्दै सामाजिक सञ्जालमा एक पोस्ट लेखेका छन् ।
चीनमा बीउ प्रजनन अनुसन्धानमा एआइएको प्रयोग
चीनमा बीउ प्रजनन अनुसन्धानमा एआइएको प्रयोग चाइना एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसमा अध्ययनरत पीएचडी विद्यार्थीका अनुसार प्रत्येक पटक, ७ देखि १० भिडियोहरू सङ्कलन गरेर विभिन्न विधिमार्फत विभिन्न प्रविधिका माध्यमबाट अनुसन्धान गरिएको छ ।
ज्यामिरेमा मन्टेश्वरी तालिम आजबाट सुरु 
ज्यामिरेमा मन्टेश्वरी तालिम आजबाट सुरु  तालिममा सिकेका कुरा व्यवहारिक प्रयोगमा जोड दिँदैं शिक्षा अधिकृत बुढाथोकीले बालबालिकाको सिकाइ उपलब्धि बढाउन कक्षाकोठामा रमाएर सिक्ने वातावरणको खाँचो रहेको औँल्याए । 
गायिका मेलीना र गायक कमललाई पुत्र लाभ
गायिका मेलीना र गायक कमललाई पुत्र लाभ उनले लेखेका छन्, ‘आज जीवनको सबैभन्दा अविस्मरणीय दिनमध्ये एक बनेको छ। पहिलो पटक बाबु–आमा बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गार्हो छ। मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ ।’
गरुडाको जयसवाल स्टोर्समा आगलागी, ४५ लाखको क्षति
गरुडाको जयसवाल स्टोर्समा आगलागी, ४५ लाखको क्षति विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगालागीको घटनाका बारेमा अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
यौन व्यवसायबारे चर्को बहस : व्यवस्थित गर्ने कि बन्देज ?
यौन व्यवसायबारे चर्को बहस : व्यवस्थित गर्ने कि बन्देज ? यसै क्रममा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले घिमिरेको अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनकालागि रुलिङको माग नै गरिन् । 
जनतालाई भ्रम फिँजाउने कुचेष्टा नगर्न राजावादीहरूलाई शंकर पोखरेलको चेतावनी 
जनतालाई भ्रम फिँजाउने कुचेष्टा नगर्न राजावादीहरूलाई शंकर पोखरेलको चेतावनी  पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वको निशान राजा नभएर कांग्रेस र एमाले भएको बताए। माओवादीलाई सशस्त्र द्वन्द्वको बेला कसले पालन पोषण गरेका थिए भन्ने कुरा प्रमाणित हुँदै गएको उनले बताए । राजावादी र भारतीयहरू माओवादीलाई हामीले संरक्षण गरेका थियौँ भन्दै हिँड्न लागेको पोखरेलले स्मरण गरेका छन् ।
अपाङ्ग संघको चुनावी लफडा : तत्काल मत गणना र प्रक्रिया रद्द गर्न अलग अलग माग
अपाङ्ग संघको चुनावी लफडा : तत्काल मत गणना र प्रक्रिया रद्द गर्न अलग अलग माग संघका अध्यक्ष उम्मेद्वार कल्पना खड्का र विकास थापाले आफूहरूलाई प्रहरीको घेरामा राखी अध्यक्ष पदका अर्का उम्मेद्वार माधवप्रसाद चम्लागाईंले आफ्नो नाममा मात्र एकलौटी निर्वाचन गराएको आरोप लगाएका छन् । 
Weather Update