Harsamaya
हर समय
हर समय
ज्यामिरेमा मन्टेश्वरी तालिम आजबाट सुरु 
ज्यामिरेमा मन्टेश्वरी तालिम आजबाट सुरु  तालिममा सिकेका कुरा व्यवहारिक प्रयोगमा जोड दिँदैं शिक्षा अधिकृत बुढाथोकीले बालबालिकाको सिकाइ उपलब्धि बढाउन कक्षाकोठामा रमाएर सिक्ने वातावरणको खाँचो रहेको औँल्याए । 
गायिका मेलीना र गायक कमललाई पुत्र लाभ
गायिका मेलीना र गायक कमललाई पुत्र लाभ उनले लेखेका छन्, ‘आज जीवनको सबैभन्दा अविस्मरणीय दिनमध्ये एक बनेको छ। पहिलो पटक बाबु–आमा बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गार्हो छ। मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ ।’
गरुडाको जयसवाल स्टोर्समा आगलागी, ४५ लाखको क्षति
गरुडाको जयसवाल स्टोर्समा आगलागी, ४५ लाखको क्षति विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगालागीको घटनाका बारेमा अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
यौन व्यवसायबारे चर्को बहस : व्यवस्थित गर्ने कि बन्देज ?
यौन व्यवसायबारे चर्को बहस : व्यवस्थित गर्ने कि बन्देज ? यसै क्रममा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले घिमिरेको अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनकालागि रुलिङको माग नै गरिन् । 
जनतालाई भ्रम फिँजाउने कुचेष्टा नगर्न राजावादीहरूलाई शंकर पोखरेलको चेतावनी 
जनतालाई भ्रम फिँजाउने कुचेष्टा नगर्न राजावादीहरूलाई शंकर पोखरेलको चेतावनी  पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वको निशान राजा नभएर कांग्रेस र एमाले भएको बताए। माओवादीलाई सशस्त्र द्वन्द्वको बेला कसले पालन पोषण गरेका थिए भन्ने कुरा प्रमाणित हुँदै गएको उनले बताए । राजावादी र भारतीयहरू माओवादीलाई हामीले संरक्षण गरेका थियौँ भन्दै हिँड्न लागेको पोखरेलले स्मरण गरेका छन् ।
अपाङ्ग संघको चुनावी लफडा : तत्काल मत गणना र प्रक्रिया रद्द गर्न अलग अलग माग
अपाङ्ग संघको चुनावी लफडा : तत्काल मत गणना र प्रक्रिया रद्द गर्न अलग अलग माग संघका अध्यक्ष उम्मेद्वार कल्पना खड्का र विकास थापाले आफूहरूलाई प्रहरीको घेरामा राखी अध्यक्ष पदका अर्का उम्मेद्वार माधवप्रसाद चम्लागाईंले आफ्नो नाममा मात्र एकलौटी निर्वाचन गराएको आरोप लगाएका छन् । 
कांग्रेस सर्लाही सभापतिलाई बर्खास्त गर्न माग गर्दै सानेपामा धर्ना
कांग्रेस सर्लाही सभापतिलाई बर्खास्त गर्न माग गर्दै सानेपामा धर्ना कांग्रेस सर्लाहीले सर्वोच्च अदालतले भ्रष्टाचारमा दोषी प्रमाणित गरि सजाय तोकेका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई नेपाली काँग्रेसको नवौ संशोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ को (ङ) र राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को (ख) बमोजिम बर्खास्त गर्नुपर्ने माग राखेको छ ।
संसदीय छानबिन समिति गठनको माग गर्दै मधेश प्रदेशसभा अवरुद्ध
संसदीय छानबिन समिति गठनको माग गर्दै मधेश प्रदेशसभा अवरुद्ध त्यस्तै उनले मन्त्रालयबाट आउने बजेटको पत्र सचिवालयमार्फत किन र कसरी आउन लागेको भन्ने विषयमा छानबिन हुनुपर्ने र त्यसका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने मागसहित सदन अवरुद्ध गरेका छन् ।
लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिरे विद्युत् बक्यौता
लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिरे विद्युत् बक्यौता नवलपरासीको सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ । 
लुम्बिनी सरकारको आठ महिनाको खर्च ३१.५७ प्रतिशत
लुम्बिनी सरकारको आठ महिनाको खर्च ३१.५७ प्रतिशत चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा लुम्बिनी प्रदेश सरकारले चालु तथा पुँजीगत गरी कुल ३१.५७ प्रतिशत बजेट खर्च गरेको छ ।
नुवाकोट प्रशासनको चेतावनी :अवैध रूपमा पेट्रोलियम पदार्थ भण्डारण गरे कारबाही हुन्छ
नुवाकोट प्रशासनको चेतावनी :अवैध रूपमा पेट्रोलियम पदार्थ भण्डारण गरे कारबाही हुन्छ अवैध रूपमा पेट्रोलियम पदार्थको खरिद, भण्डारण तथा बिक्री वितरण नगर्न नुवाकोट प्रशासनले सचेत गराएको छ ।
२३ सहकारीलाई कारबाही गर्ने धनकुटा नगरपालिकाको चेतावनी
२३ सहकारीलाई कारबाही गर्ने धनकुटा नगरपालिकाको चेतावनी धनकुटा नगरपालिकाले समयमा लेखा परीक्षण नबुझाउने, साधारणसभा नगर्ने नगरपालिकामा सञ्चालित २३ सहकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
Weather Update