Harsamaya
जेठ २९ : अष्ट्रेलियान बेस क्याम्पबाट देखिएको माछापुच्छ्रे हिमाल
पछिल्लो समय पोखरा पुग्ने पर्यटकका लागि छोटो मीठो हाइकिङ गन्तव्यका रूपमा चर्चित  छ  कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका, वडा नं. ६ मा रहेको  अष्ट्रेलियन बेस क्याम्प ।  हाइकिङ गरी जङ्गलको बिचमा रहेको मनमोहक अष्ट्रेलियन बेस क्याम्प   पुग्दा आँखै अगाडि देखिने माछापुच्छ्रे हिमालले जो सुकैलाई मोहित पार्ने गर्दछ ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update