Harsamaya
हर समय
हर समय
२३ सहकारीलाई कारबाही गर्ने धनकुटा नगरपालिकाको चेतावनी
२३ सहकारीलाई कारबाही गर्ने धनकुटा नगरपालिकाको चेतावनी धनकुटा नगरपालिकाले समयमा लेखा परीक्षण नबुझाउने, साधारणसभा नगर्ने नगरपालिकामा सञ्चालित २३ सहकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
वीरगन्ज सुक्खा बन्दरगाहबाट फागुनमा  ‘रेकर्ड ब्रेक’ कलेक्सन
वीरगन्ज सुक्खा बन्दरगाहबाट फागुनमा  ‘रेकर्ड ब्रेक’ कलेक्सन वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा उल्लेखनीय प्रगति गर्दै कुल ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले वर्षभरिका लागि दिएको ६० अर्ब
भक्तपुरमा खोटाङका ओम प्रकाश मृत फेला
भक्तपुरमा खोटाङका ओम प्रकाश मृत फेला भक्तपुरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । 
एकैदिन ९०० रुपैयाँले घट्यो सुनको भाउ, चाँदी पनि सस्तो
एकैदिन ९०० रुपैयाँले घट्यो सुनको भाउ, चाँदी पनि सस्तो नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य ओरालो लागेको छ। लामो समयपछि सुनको भाउमा यति ठूलो गिरावट आएको हो, जसले उपभोक्तालाई केही राहत दिएको छ भने व्यवसायीहरू अलि सतर्क देखिएका छन्।
तरकारी बजारमा नेपाली गोलभेँडा सस्तो, भारतीय प्याज महँगो
तरकारी बजारमा नेपाली गोलभेँडा सस्तो, भारतीय प्याज महँगो आज आइतबारका लागि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको नयाँ थोक मूल्यअनुसार उपत्यकामा केही तरकारी र फलफूल सस्तो भएका छन् भने केहीको मूल्य आकासिएको छ।
एमसीसीले निरन्तरता पाउने, युएसएआइडी अनुदान भने अनिश्चित
एमसीसीले निरन्तरता पाउने, युएसएआइडी अनुदान भने अनिश्चित अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला त्यहाँको सरकारले एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको एमसिए नेपालले जनाएको छ।
सिल्क ट्रान्सपोर्टले  २० करोड १६ लाख तिरेर छुटायो आफ्ना कर्मचारी
सिल्क ट्रान्सपोर्टले  २० करोड १६ लाख तिरेर छुटायो आफ्ना कर्मचारी गोदामका कर्मचारीले यति ठूलो रकम बैक ग्यारेन्टी राख्न नसकेपछि सिल्कले राखेको हो। बैंक ग्यारेन्टी राख्ने समयसम्म सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पा भने भूमिगत थिए । बैंक ग्यारेन्टी राखिएपछि मात्रै शेर्पा सार्वजनिक भएका हुन् । 
कमला ह्यारिसको ‘सुरक्षा क्लियरेन्स’ खारेज
कमला ह्यारिसको ‘सुरक्षा क्लियरेन्स’ खारेज ट्रम्पले आफ्नो नयाँ घोषणामा यसको पुष्टि गरेका छन्। उनले बाइडेन परिवारका ‘अन्य सदस्य’ को सुरक्षा क्लियरेन्स खारेज गरिरहेको बताए । ट्रम्पले जारी गरेको ज्ञापनपत्रमा भनिएको छ, ‘म विश्वस्त छु कि देशको सुरक्षासँग सम्बन्धित गोप्य जानकारीमा यस्ता व्यक्तिको पहुँच राष्ट्रिय हितमा छैन।’ 
 इजरायल गर्यो लेबनानमा हवाई आक्रमण: बालबालिकासहित ७ जनाको मृत्यु, ४० जना घाइते
 इजरायल गर्यो लेबनानमा हवाई आक्रमण: बालबालिकासहित ७ जनाको मृत्यु, ४० जना घाइते लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हमलामा बालबालिकासहित ७ जनाको मृत्यु भएको र ४० जना घाइते भएको जनाएको छ । लेबनानमा हिजबुल्लाह र प्यालेस्टिनी समूह लगायत धेरै सशस्त्र समूहहरू सक्रिय छन् र इजरायलमा प्रहार गरिएको रकेटको जिम्मेवारी कसैले लिएको छैन। 
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै कार्यसम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारबाहीको समीक्षा र पार्टीको भावी रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।
संघीय संसदका दुई समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची 
संघीय संसदका दुई समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची  बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।
प्रेस चौतारीको महाधिवेशनको उद्घाटन प्रधानमन्त्रीले गर्ने
प्रेस चौतारीको महाधिवेशनको उद्घाटन प्रधानमन्त्रीले गर्ने अतिथि, केन्द्रीय पदाधिकारी र सदस्यलाई हिजोबाट र प्रतिनिधिलाई भने आज र भोलिका लागि आवासको व्यवस्था गरिएको छ । अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा तथा भावी नेतृत्व चयन यस महाधिवेशनले गर्ने महासचिव लामाले जानकारी दिएका छन् ।
Weather Update